पलाँता अस्पतालमा १५ बेटको सरुवारोग शाखा स्थापना आजै बाट सेवा सुचारु

कालिकोट जिल्लाको पलाँता गाउँपालिकामा रहेको पलाँता अस्पतालले १५ बेटको सरुवारोग शाखा स्थापना गरि आजै बाट सेवा संञ्चालनमा ल्याएको छ ।

अस्पतालमा ११ जना स्वास्थ्यकर्मी चिकित्सक को निरन्तर निगरानि रहने पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बमले बताउनु भयो ।।  पलाँता अस्पतालमा अक्सिजन सहितको ब्यबस्थापन पनि गरेको र थप आबस्यक परे बजेट थप गर्न सकिने गरि तयारि अबस्थामा सरकार रहेको छ अध्यक्ष बमले बताउनु भयो

प्रकाशित मितिः शनिबार, बैशाख १८, २०७८     7:08:17 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *