४४ ओटा अक्सीजन सिलिन्डर कालिकोट पुग्दै -प्रमुख कटक महत

कालीकोट जिल्लमा पछिल्लो समय कोरोना संक्रमणको दर बढ्दै गएपछि स्वास्थ्य सेवा कार्यालय कालिकोट अक्सिजन ब्यबस्थापनमा लागको स्वास्थ्य सेवा कार्यालय कालिकोटका निमित्त कार्यालय प्रमुख कटक महत ले बताउनु भएको छ ।

जिल्लामा अक्सिजनको अभाव नहुन दिनकालागी कर्णाली पर्देश सरकार संगको समनवयमा कार्यालयले तिर्ब रुपमा काम अगाढि बढाइ रहेको महत ले बताउनु भयो ।

कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीको बिसेस पहल तथा स्वास्थ्य सेवा कार्यालय कालिकोटको सहजिकरण्मा आज मात्र ४४ ओटा अक्सीजन सिलिन्डर नेपालगन्ज बाट कालिकोट बाटोमा आउदै गरेको महतले बताउनु भयो ।।

उहाँका अनुसार आज बेलुका नै अक्सीजन सिलिन्डर कालिको पुग्ने बताउनु भयो ।। कालीकोटमा अक्सिजनको अभाव नहुन दिनकालागी बिभिन्न निकाय र खरिदका लागी पनि कामकार्य अगाढि बढाएको महतले जानकारी दिनु भयो

प्रकाशित मितिः आइतवार, जेष्ठ २, २०७८     11:55:28 AM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *