पलाता गाउपालिका वडा .न. २ का नागरिको कोना परिक्षण हुदै

कालिकोट जिल्लाको पलाँता गाउँपालिकाको वडा नं.२ मा स्थानिय नागरिक हरुको कोरोना परिक्षणका लागी आज कोरोना परिक्षणका सिबिर संञ्चालन गरिएको छ ।

सिबिरमा पलाँता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर बम, र पलाता अस्पतालका मे.अ.डा.बिजय कुमार महत्तो,स्वास्थ्य शाखा प्रमुख धन प्रसाद न्यौपाने,सरुवा रोग हस्पिटलका स्वास्थ्य कर्मी बिमल् बिश्वकर्मा, ल्याब असिस्टेन्ट सुरेन्द्र प्रसाद आचार्य लगायतको टिम पलाँता पुगी परिक्षण सुरु गरिएको बताइएको छ

प्रकाशित मितिः मङ्लबार, जेष्ठ ४, २०७८     2:32:46 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *