रास्कोटमा अस्पताल निमार्णका लागी ४ बिगाहा जग्गा निशुल्क दिने मंगल बरालको घोषणा

रास्कोटमा अस्पताल निमार्णका लागी ४ बिगाहा जग्गा निशुल्क दिने मंगल बरालको घोषणा
कालिकोट जिल्ला राष्कोट नगरपालिका साविको फुकोट गाबिसमा जन्मीनु भएका मँगंल बराले रास्कोट नगरपालिका साविको फुकोट गाबिस वडा नंं.४ मा रहेको करिब ४ बिगाहा जग्गा अस्पताल निमार्णका निसुल्क उपलब्द्ध गराउने बताउनु भएको छ ।।

रास्कोटमा अस्पताल निमार्णका लागि नगरपालिकाले गरेको ठेक्का रोक्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पत्र पठाएको छ । मन्त्रालयले ठेक्का अहिलेलाई रोक्नू नखोल्नू भनेर पत्र पठाएपछि ठेक्का स्थगित हुन भनेको रास्कोटी जनातको हितमा नभएको बताउनु भयो ।।

प्रकाशित मितिः शुक्रबार, जेष्ठ ७, २०७८     4:56:09 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *