खुलालु निर्णाधिन पुलका ईन्जिनियर भण्डारीकाे मृत्यु । 

कालिकोट जिल्लाकाे खुलालु निर्माणाधिन पुलका ईन्जिनियर २३ बर्षिय उदय भण्डारि काे जिल्ला अस्पताल कालिकोटमा मृत्यु छ । आईतवार बिहान विहान ज्वाराे अाएर उपचारकाे लागि एम्बुलेन्स मार्फत राति ११ वजे जिल्ला अस्पताल कालिकोट पुगेका भण्डारीकाे केही समय पछी मृत्युु भएकाे हाे अस्पतालमा डाक्टरहरुले उपचार गरिरहेका थिए ।

सैचालय बाट आउदा चिसाे धेरै भएकाे बताए । उनी सँगै आयका सहयाेगिहरूले न्यानाे कम्बल ओडायकाे र भण्डारीले ‘ म अब बाच्दैन हाेला भनेका थिय ।, कम्बलमा लट्पटियका भण्डारिकाे केहि छिामा ज्यान गयकाे उनका सहयाेगि जनक बहादुर बिष्टले बताएका छन । उनकाे मृत्यु किन कसरी के कारणले भयकाे हाे भन्ने यक्किन भने हुन सकेकाे छैन ।

प्रकाशित मितिः सोमवार, जेष्ठ १०, २०७८     8:38:12 AM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *