नेपाली कांग्रेस ठाटिकाँध सभापतिमा बिष्णु रिजाल

नेपाली कांग्रेस १४ औं माहधिवेसन अन्तर्गत ठाटिकाँध गाउँकार्यपालिका को सभापतिमा बिष्णु रिजाल निर्वाचित हुनुभएको छ ।

एस्तै ठाटिकाँध गाउँपालिका नेपाली कांग्रेस उपसभापतिमा भुपेन्द्र शाही निर्बाचित हुनुभएकोछ ।
बिगतको अधिबेशन भन्दा अहिलेको अधिबेशन अल्लि फरक तथा जनता र नेता कार्यक्रता को मुल्यांकन अनुसार आफू निर्वाचित भएको सभापति रिजालले जान्कारी दिनुभयो ।
अब ठाटिकाँध गाउँपालिका मा रहेका सम्पुर्ण आम नागरिक नेता तथा कार्यक्रता र नेपाली कांग्रेसमा आस्थावान सम्पुर्ण नागरिकको सल्लाह सुझाव र हितमा काम गर्ने रिजाल ले बताउनु भयो ।

प्रकाशित मितिः आइतवार, अशोज १०, २०७८     4:30:24 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *