समावेशि सेवाकेन्द्रको आयोजनामा ठाटिकाँध ४ दैलेखमा खुल्लाभलिबल प्रतियोगिताहुँदै

  1. समावेसि सेवाकेन्द्रको आयोजनामा दैलेखको ठाटिकाँधगाउपालिका ४ गैरागाँउमा वडास्तरीय
    खुल्ला भलिबल प्रतियोगिता हुँदैछ ।

यही कार्तिक २१ गतेदेखि सुरुहुने खेल कार्तिक २४ गतेसम्म चल्नेछ ।
उक्तभलिबल प्रतियोगितामा ठाटिकाँध गाउँपालिका का सम्पुर्ण वडाका खेलाडीले २० गतेसम्म आफ्नोटिम दर्तागरि खेलमा सहभागी हुनपाउने समाबेसी केन्द्रका उपाध्यक्ष लवराज सिजापतिले जान्कारीदिनु भयो ।

स्वास्थयका लागी खेलकुद रास्ट्रकालागी खेल्कुद भएकाले खेलाडीहरुलाइ थप हौंसला बढोस् भन्नेउदेश्यले ठाटिकाँध गाउँपालिका वडा नं ४ को वडाले  केहि आर्थिक सहयोग गरेको ठाटिकाँध गाउँपालिका वडा नं ४ का अध्यक्ष रमेश बहादुर सिजापतिले जानकारी दिनु भयो ।

  • टाढारहेका खेलाडीले फोन मार्फत सम्पर्क गरि टिमदर्ता गराउँन सकिनेछ ।
    अध्यक्ष – नमराज कठायत:९८४४८१२७८५
    उपाध्यक्ष -लवराज सिजापती :९८५८०७१९२३
    सचिव -पंकज कठायत: ९८४८०७८४६६
    सदस्य -लिलाराम   सिजापती :९८६३४६४९९१
प्रकाशित मितिः शुक्रबार, कार्तिक १९, २०७८     8:52:28 AM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *