प्रधानमन्त्री र अमेरिकी सहायक विदेशमन्त्रीबीच भेटवार्ता

 

२ मंसिर, काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ ।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको शिष्टाचार भेटमा दुईपक्षीय हितको विषयमा छलफल भएको प्रधानमन्त्री देउवाले बताएका छन् ।

भेटमा नेपाल र अमेरिकाबीचको लामो सम्बन्ध, सहकार्य र द्वीपक्षीय हितको विभिन्न विषयमा छलफल भएको प्रधानमन्त्री देउवाले ट्विटरमा उल्लेख गरेका छन् ।
प्रकाशित मितिः बिहिबार, मंसिर २, २०७८     7:28:38 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *