गुण्डाहरु अब गल्लीमा कुकुर मरे झैं मर्ने छन् : आईजीपी खनाल

काठमाडौं । नेपाल एक अविकसित र भुपरिवेष्टिक राष्ट् हो । यहाँ खुल्ला सिमानाको साथै भारतियको ज्याजति बढिरहेको विषयलाई मध्यनजर गर्दै जाँदा नेपाल प्रहरीको दायित्व दिनानुदिन बढिरहेको छ । आधुनिकताका साथै पश्चिमी शैलीका कारणले गर्दा नेपाली समाजमा विभिन्न विकृति फैलिरहेको छ ।विज्ञान र पैविधिको विकास, बिस्तार तथा विश्वव्यापिकरण कारण अपराधका नयाँ स्वरुप र प्रकृयाको सामना गर्नु परिरहेको छ । अपराध गर्ने शैलि झन जटिल बनिरहेको छ । यहाँ संस्थागत गुण्डागर्दी शुरु भैरहेको छ । अपराध र अपराधिहरु संगठित हुन थालसिकेका छन् । यी सबैै भोलीको लागि खतरानाक संकेत हुन् । देशको लागि आहुति दिन सक्ने थुप्रै प्रहरी रहेका छन् ।

कतिपय प्रहरीहरु गुण्डागर्दी नियन्त्रणमा ‘लिनीयन्ट’ देखिन्छन् भने कतिपय आक्रामक । त्यसमध्ये हालका आइजिपी सर्वेन्द्र खनाल एक असल र गुण्डाप्रति आक्रामक देखिएका प्रहरी हुन् । आम प्रहरी अधिकृतभन्दा फरक शैली र स्वभावका सर्वेन्द्रको तत्काल देखि नै बेग्लै पहिचान थियो । तस्बिर आफैं बोलछ भनेझैं सर्वेँद्रको विगत गुण्डागर्दी नियंत्रणको लागि काफि छ ।दरबारमार्गमा कार्यरत हुदाँ उनले राजसंसथा हुदाँ कै अवस्थामा तत्कालीन युवराज दिपेन्द्र दाहिने हात भनौदा गुण्डालाई पनि जेलमा कोचेका थिए । काठमाडौं जिल्ला प्रमुख हुदाँ कै बेलामा समाजमा कुलंघार गुण्डाहरु को-को हुन् भने र गुण्डालार्ई कुकुरझै लखेटेका थिए ।

उनकै कामको कुरा गरिहँदै गर्दा राजधानी स्थित एक कार्यक्रममा उनले गुण्डाप्रति कटाक्ष गरेका छन् । समाज जुन तरिकाले गुण्डागल्र्दी फैलिरहेको छ त्यसरीनै त्यसलाई निर्मुल पार्ने बताएका छन् । गुण्डागर्दीलाई साम्य पार्नको लागि नेपाल प्रहरीले कुनैपनि ठाउँमा नहच्किएकोबताउक छन् । गुण्डा भन्नेहरु मेरो अगाडी आउन् अब देखि गुण्डागर्दि गर्दीनँ भन्ने बनाएर पठाउने उनले बताएका छन् । गुण्डाहरु अब कुकुरझैं मर्ने बताएका छन् । गुण्डाहरुले टाउको बलियो बनाएर बसे हुन्छ नत्र प्रहरीको अगाडी पर्यो भने फुट्ने चेतावनि दिएका छन् ।nepaliinabroad.com