स्वबियु चुनाबमा भाग लिन्छौ, बिद्यार्थिको हकहितमा आन्दोलन जारि राख्छौ— सिजापति

त्रिभुवन बिश्वबिद्यालयमा आसन्न फागुन १४ गते हुने स्वबीयु निर्बाचनमा भाग लिन्छौ र निर्बाचनको तयारीमा छौ । देशमा भइरहेको हत्याहिम्सा बलत्कार र कम्युनिष्ट दलाला सरकारको अलोकतान्त्रीक गतिबिधिका बिरुद्ध ने.बि.संघ सडक आन्दोलनमा रहेकाले स्वबीयु निर्बाचनको तयारीमा जुट्न केहि ढिलाई भएको र ने.बि.संघका नेताहरुलाई झुटा मुद्धा लगाई राज्यले दमन गरि हिरासतमा राखेको हुदा राज्यनै बिद्यार्थिका मुद्धा प्रति गम्भिर नभएको र राज्य नै स्वबीयु निर्बाचन गराउन नचाइरहेको सुर्खेत क्याम्पस शिक्षाका ने.बि.संघ इकाई सभापति राजकुरमार सिजापतिले बताउनु भयो ।

कर्णाली प्रदेशको राजधानिमा स्मार्ट कर्णाली न्युजले गरेको साक्षात्कार कार्यक्रममा बोल्दै सभापति सिजापतिले स्वबीयु स्थापनामा ने.बि.संघको रगत बगेको र आफैले जन्माएको संस्थालाई आफैले लात हान्न नसकिने बताउनु भयो । शिक्षालाई बैज्ञानिक ब्याबाहारिक र सिपमुलक बनाउन ने.बि.संघ निरन्तर संघर्समा रहने प्रतिबद्धता ब्यतm गर्नु भयो ।