कर्णाली प्रदेशको राजधानि बिरेन्द्र नगरमा अजन्ता टेड्र्सद्धवारा मोटर हेड कम्पनिको डिलर उद्घाटन ।

कर्णाली प्रदेशको राजधानि बिरेन्द्र नगर सुर्खेतमा अजन्ता टेड्र्सले मोटर हेड कम्पनिको डिलर आज एक कार्यक्रमका बिच उद्घाटन गरेको छ । कर्णाली प्रदेशको भौगलिक अबस्थालाई मध्यनजर गर्दे मोटर हेड कम्पनिको डिलर उद्यघाटन गरेको अजन्ता डेडर्सका संञ्चालक अक्ल बहादुर शाहीले बताउनु भएको छ ।

सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष धनबहादुर रावलको प्रमुख आतिथ्यता महासचिव लक्षमण कडेलको बिसेस आतिथ्यता र सुर्खेत उद्योग बाणिज्य संगका पधाधिकारी हरुको सहभागितामा एक कार्यक्रमको आयोजना गरि मोटर हेड कम्पनिको डिलर उद्घाटन गरिएको हो ।


मोटर हेड डिलरले मोटर हेड कम्पनिका बाइक हरु बिक्रि बितरण का साथै सम्पुर्ण पाटपुर्जाहरु सुर्खेतमा नै उपल्ब्द्ध गराउने संञ्चालक अक्ल बहादुर शाहीले बताउनु भयो । मोटर हेड कम्पनिको डिलर रिबन काटेर उद्यघाटन गर्दे उद्योग बाणिज्य संघ सुर्खेतका अध्यक्ष धन बहादुर रावले यो मोटर हेड कम्पनिका बाइक हरु रामा्रे र बिकट ठाउमा पनि जान सजिलो हुने बताउदै थप यस्लाई ब्यबस्थापन गरेर लैजान अनुरोध सम्मेत ग्रनु भएको हो । यो कम्पनिका बाइक हरु साच्चै कर्णालीका लागी बनाएको जस्तो महसुस भएको भन्दै बाइक चलाएर परिक्षण सम्मेत गर्नुभएको हो ।