ओरालो लागेको मृग लाइ सबै ले खेद्छन – उपप्रमुख नेपालि

गोष्ठी मा सहभागी हुन अमेरिका गयर उतै हराइन भनेर विभिन्न पत्र पत्रीका मा समाचार आय पछि कालिकोट  तिलागुफा नगरपालिका कि उपप्रमुख दन्ता नेपाली ले आज फेसबुक मा स्टाटस लेख्दै आफु न हरायको बिरामी भयर फर्किन नसकेको कुरा स्पस्ट पारेकी छिन
उपप्रमुख नेपाली ले म मेयर रतन शाही लाइ जानकारी नदियर आयकी हैन उहाले नै भ्रमण स्वीकृत गरेपछी मात्र आयको बताइन आफ्नो स्वास्थ्य मा सामान्य सुधार आय पनि चिकित्सक ले सन्चो हुन अझै ५ महिना लाग्ने बतायको पनि उल्लेख गरेकी छिन।आफु ले मेयर लाइ पटक पटक फोन गर्दा पनि उहा ले कुनै प्रतिक्रिया नदियको भन्दै गुनासो सहित को स्टाटस उन ले सामाजिक सन्जाल फेसबुक मा राखेकी छिन। उपप्रमुख नेपाली अमेरिका मा आयोजित गोष्ठी मा भाग लिन को लागी कात्तिक को पहिलो साता उक्त देश तर्फ गयकी थियिन।

उपप्रमुख को फेस्बुक स्टाटस