कक्षा ११ र १२ अनुत्तीर्ण भयर चिन्तित बिद्यार्थी लाइ अबसर

२०६५ साल देखी कक्षा ११ र १२ अनुत्तीर्ण भयका बिद्यार्थी हरु लाइ रास्ट्रीय परिक्षा बोर्ड ले अन्तिम पटक एउटा अबसर प्रदान गर्ने भयको छ।
रजिस्ट्रेसन नम्बर ६५ देखी ७१ बाट सुरु भयका बिद्यार्थी हरु ले उक्त अबसर पाउने गरि बोर्ड ले अांशिक परिक्षार्थि को रुप मा सहभागी भयर आबेदन फारम भर्न सक्ने गरि ब्यबस्था मिलायको हो। माघ ७ मा बसेको बैठक ले बिभिन्न कारण ले पास हुन नसकेका हुन सक्ने भन्दै अन्तिम पटक परिक्षा लिने निर्णय गरेको हो।बिधार्थी हरु ले आफु ले पढेको बिधालय मा सम्पर्क गरि ११ र १२ दुबै को लागी ६-६ सय रुपैया बुझायर फर्म भर्न सक्ने छन।