सुर्खेत मा थपियो अर्को सडक दुर्घटना दुइ जना को मृत्यु

सुर्खेत को दैलेख रोड नजिकै दुर्घटना भयको छ।उक्त दुर्घटना मा परि दुइ जना को मृत्यु भयको छ भने एक जना गम्भीर घाइते भयको छन।

मृत्यु हुने मा बिरेन्द्रनगर १० बस्ने ३३ बर्सिय यामबहादुर बिक र बर्ष ३२ का खगेन्द्र बिक रहेका छन भने बिरेन्द्रनगर ८ का तुलबहादुर रामजाली भने गम्भीर घाइते भयको ट्राफिक प्रहरी कार्यलय सुर्खेत ले जानकारी दियको छ। तिनै जना घाइते भयकै अबस्था मा प्रदेश अस्पताल कालागाउ मा लगियको र उपचार कै क्रम मा दुइ जना को मृत्यु भयको हो।
मङ्गलगढी चोक बाट पिपिरा तर्फ जादै गरेको भे १ त ८१७६ नम्बर को ट्याक्टर ले भे ३ प ७४२ नम्बर को मोटरसाइकल लाइ बिरेन्द्रनगर १० दैलेख रोड नजिकै ठक्कर दियको जिल्ला ट्राफिक प्रहरी कार्यलय सुर्खेत का प्रमुख उदयसिङ्ह सिजापती ले जानकारी दिय
ठक्कर दिने ट्याक्टर चालक भेरिगङ्गा नगरपालिका ५ का गोपि बुढा लाइ प्रहरी ले नियन्त्रण मा लियको छ।प्रहरी स्रोत का अनुसार दुर्घटना को कारण नखुलेको ले अनुसन्धान अघि बढाइएको प्रहरि को भनाइ छ।