सेना बनाउन हतियार भिराउदैछु पलाँता गााउँपालिका अध्यक्ष बम

बस्ती बस्तीमा पुग्दै अध्यक्ष बम स्वास्थ्य माक्स दिदै हातहातमा
विश्वयापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड)१९  लाई ध्यान राख्दै पलाता गााउँपालिका अध्यक्ष लक्षमण बहादुर बम यति बेला पलाता गाउँपालकाको बस्ती बस्तीमा पुग्दै प्रत्यक नागरिकलाई हातहातमा माक्स बितरण गर्दे जनताको गलदैलौ यात्रालाई निरन्तरर्ता दिनु भएको छ ।

फेस बुक स्टार्टस लेख्दै एउटा बालक लाई माक्स दिदै लेख्नु भएको छ बाबू धैर्य गर्नु है तिम्रो न सास , न गाँस ,न आवाज प्रतिबन्ध गर्न खोजेको हुँ तिमी मेरो अनि यो सबैले गिज्याउने पलाँता को भबिष्य हौ तिमिलाई यो कोराना सँग बिजय हाँसिल गर्न एक सेना बनाउन हतियार भिराउदैछु साहासि बन्नु है बाबू झारपात मलखाडमा कुवाएर मल बनाएर पलाँतामा सुन्दर फुल फुलाउनु छ तिमिहरुजस्तै पलाँति कोपिलाहरु माहामरि जितेर अगाढि बढाे भन्ने सन्देश दिइएकाे छ ।।