राष्कोट नगरपालिकाले अति बिपन्न,गरिब, असहाय परिवारलाई राहत बितरण गर्दे ।।

विश्वयापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड)१९  लाई ध्यान राख्दै कालिकोट जिल्लाको राष्कोट नगरपालिकाले नगरपालिकामा रहेका १ वडा देखि ९ वडा सम्मका अति बिपन्न,गरिब, असहाय परिवारलाई चैत्र महिना भित्र राह बितरण गर्ने तयारी भइरहेका राष्कोट नगरपालिकाका नगर प्रमुख काशिचन्द्र बरालले बतााउनु भएको छ ।

नगरपािलकाले प्रति परिवारलाई ३० के.जि चामल,२ के.जि दाल, १ पोका तेल, १ पोका नुनका दरले राहत समार्गी उपलब्द्ध गरााउने गरि सम्पुर्ण तयारी पुरा भएको नगर प्रमुख बरालले बताउनु भयो ।।