अध्यक्षको पालिका आगमन पछि , पलातामा खुसियालि

विश्वव्यापी तिब्रगतीमा फैलिरहेको कोरोना भाइरसक कोभिड-१९ले नेपाल पनि अछुतो हुन सकेन । करिब २ महिना देश कर्णाली प्रदेशलाई कोरोनाले छोएको थिएन त्यसपछिका दिनमा कर्णाली प्रदेशमा कोभिड-१९ को संक्रमण तिब्रगतीमा फैलिरहेको छ ।

गाउँ पालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलातीकान्छा आउना साथ बल्ल ब्यबस्था भयको क्वारेन्टाइनमा रहेकाले खुशी हुँदै धन्यवाद दिय ।

गाउँ पालिका अध्यक्ष लक्ष्मण बहादुर बम जिल्ला कमिटी सदस्य तथा सम्वनय सदस्य अनन्त बिक राजेश गाउँ कमिटी सदस्य तथा कृषि सहकारी पलाता संयोजक कटक बहादुर महतारा उर्जा संयोजक जनराज बम लगाएतले क्वारेन्टाइनमा रहेका सम्पुर्ण गाउँ पालिका नगर पालिकाका नागरिक लाई कोल्केट बुरुस गद्दा सिरक तन्ना सिरानी सेनिटाइजर माक्स झुल समेतको सामान वितरण गरिएको छ भने त्यहा खटिएका कर्मचारी बिकास निर्माण दल सुरक्षाकर्मी लाई सेनिटाइजर माक्स बितरण गरिएको छ ।

खानपिनका लागि चामल समेत अध्यक्ष बमले हस्तान्तरण गर्नु भयो । सामान हस्तान्तरण गर्दै भुपाल बमले भने आज सम्म ब्यबस्था भयपनी अध्यक्ष बम जस्तो मान्छे कोहि क्वारेन्टाइनमा नगयको समेत बताय ।

बच्चा सङ्ग बच्चा युवा सङ्ग युवा नेता सङ्ग नेता सम्पुर्ण ठाउमा मेल खाने अध्यक्ष बम क्वारेन्टाइनमा आउना साथ हासियो नत्र हास्ने अनि हसाउने मान्छेनि हुदैन थे, अर्का बर्ज खत्रीले भने अब पुर्ण बिश्वास छ हाम्रो खान पिनमा केही कमि हुने छैन ।

हिजो सम्म डर लाग्थ्यो अब अध्यक्ष बम पलाता आउनु भयो । हामिलाइ खानपिनको मात्र नभर सम्पुर्ण सुबिधा मिल्ने बताय । गाउँ पालिका अध्यक्ष बमले भन्नू भयो म्यागीले स्थापना गर्नुभएको संस्था कोपिला भ्याली सेवा समाजले यतिवेला यो महामारीको बेलामा कर्णालीको विभिन्न क्वारेन्टाइनमा प्रदेश सरकारको सहयोगमा खाद्य तथा स्वास्थ्य सामाग्री पठाए सङ्गै पलाता गाउँ पालिकाले सयोग गरेको जानकारी दिनुभयो ।

गाउँ पालीकामा पालिका बाहिरबाट अाएका नागरिकलाई क्वारेन्टाइन मा राख्नु पर्ने बाध्यता सँगै केन्द्र सरकार देखि स्थानिय सरकारलाई ब्यबस्थापन मा कोपिला भ्यालि सेवा समाजले स्वास्थ्य सामाग्री सहयोग गरेको हो भने मा. मुख्य मन्त्री महेन्द्र बहादुर शाहिको पहल र अध्यक्ष को सहजिकरणमा बितरण गरिएको हो ।