विद्यार्थी नेता थापा द्वरा ठाटिकाँधका प्रत्येक स्वास्थसाखामा एकलाख बराबरको स्वास्थ सामाग्री वितरण

नेविसंघ जिल्ला कार्यसमिति सदस्य रबिन्द्र थापा द्वरा ठाटिकाँध गाउँ पालिका मा रहेका प्रत्येक वडाका सवास्थ्य चौकी तथा बर्थिङ सेन्टर लाई सवास्थ्य सामाग्री हस्तान्तरण गरेकाछ्न ।

कोभिट १९ ले गर्दा बिश्व नै कोरना संग जुधिरहेकोबेला सबैभन्दा धेरै सवास्थ्य कर्मीनै जोखिममा रहेको कारणले गर्दा थप कामगर्ने हौसला प्रदान रहोस् भन्ने उदेश्यले सवास्थय सामाग्री हस्तान्तरण गरिएको हो।

हस्तान्तरण सामाग्री मा सर्जिकल माक्र्स सेनिटाइजर kn95 माक्र्स लगायत अन्य सवास्थय सामाग्री हस्तान्तरण गर्नु भएको हो ।

आफू सानै उमेर देखि सामाजिक कामगर्दै आयका थापाले समाज परिवर्तन गर्न र समस्यमा दुख मा परेका नागरिक लाई आफुले सकेजती सहयोग गर्दै आयकाछ्न ।

अहिको स्थानीय सरकार प्रदेश सरकार तथा केन्द्रिय सरकार ले नागरिक को लागि तथा कोभिट १९ रोकथाम कम गर्नको लागि स्वास्थ साखमा आवश्यक सामाग्री नदियको गुनासो गर्नु भयो ।
थापाले ठाटिकाँध का सबै सवास्थय साखमा गरि जम्मा एकलाख बराबर को स्वास्थ सामाग्री ब्याक्तिगत लगानीमा वितरण गर्नु भएको हो ।