नेपाल बिद्यार्थी संघ ठाटिकाँधको पहलमा सबै वडामा स्टेचर  वितरण

दैलेख जिल्ला को पश्चिम्मा पर्ने ठाटिकाध गाउँ पालिकामा रहेको नेपालबिद्यार्थी संघ ठाटिकाँधले त्याँका सबै वडामा जम्मा २७ वटा पिस स्टेचर वितरण गरेकोछ।
बिरामी भएको समयमा कोहि पनि स्वास्थय चाैंकि जान बाट बन्चित नहुन भन्ने उदेश्य का साथ नेपाल बिद्यार्थी संघ ठाटिकाँधले सुरु गरेको अभियानले इस्टेचर बितरणगरेको हो । एस गाउँपालिका भौगोलिक हिसाबले निकै विकट मानिन्छ । भौगोलिक हिसाबले त्याहाँका नागरिकलाई स्वास्थचौंकी अथवा बर्थिङ सेन्टर सम्म तत्काल लैजान सहयोग पुगोस् भन्ने उदेश्यले वितरण गरिएको ने बि संघ जिल्ला कार्यसमिति सदस्य रबिन्द्र थापाले जान्कारी दिनुभयो । एसतै नेपाल बिद्यार्थी संघ जिल्ला कार्यसमिति सदस्य मिलन शाहीले हरपल जन्ताको साथमा रहने बताउनु भयो । यश कार्यमा बिशेष सहयोग गर्ने प्रिय मुकेन्द्र रेग्मी शान्ति देवकोटाले गर्दा नै सफल भएको युवा नेता रबिन्द्र थापाले बताए । ठाटिकाँधको पहलमा सहयोग गर्नु हुने सम्पुर्ण मनहरुमा सिङ्गो नेपाली कांग्रेसका अग्रज ब्याक्तीको उक्त स्थानमा सहभागीता रहेको थियो ।