रास्कोट नगरपालिकामा १५ सैया अस्पताल नगर प्रमुख शाही द्धारा सिल्यान्यस

रास्कोट नगरपालिकामा १५ सैया अस्पतालको सिल्यान्यस गरिएको छ । राष्कोट नगरपालिकाका नगर प्रमुख प्रमुख धर्मराज शाहींंले सिलन्यास ग्रनु भएको हो ।

सिल्न्यास कार्यक्रममा रास्कोट नगरपालिका प्रमुख प्रसासकिय अधिकृत जवान सिंह बम र इन्जिनियर नरेश बिक्रम शाही लागयत स्थानिय हरुको सहभागितमा रहेका थियो । यो १५ सैया अस्पतालको निमार्ण कार्य धुलिखेल निर्माण सेवाको र सत्य निर्माण सेवाले गर्ने भएका छन । रास्कोट नगरपालिकामा १५ सैयाको अस्पताल निमार्ण कार्य सुरु गरेसगै स्थानिय जनताको मुहारमा खुसि छाएको छ ।

अस्पाताल सिलन्यास गर्दै नगर प्रमुख शाहीले अब नगरपालिकाका कुनै पनि नागरिकले स्वास्थ्य सेवा लिन अन्यठाउमा जानु नप्रर्ने गरि गुणस्तरीय स्वास्थय सेवा दिने उदस्यले अस्पाल निमार्ण गर्ने लागीएको बताउनु भयो ।