देश हाक्ने जिम्मा महेन्द्र बहादुर शाहीलाई दिनु पर्छ भन्दै युवाहरु माओबादी पार्टीमा प्रवेश लहर

कालिकोट अनि कर्णालीबाट अब देश हाक्ने जिम्मा पुर्ब मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई दिनु पर्छ भन्दै युवाहरु यतिबेला माओबादी पार्टीमा प्रबेश गर्नेको लहर लागेको छ । आज नै  हिक्मत शाहि कालिकोट पचालझरना गाउपालिका ५का काङ्ग्रेस निकट युवा सजक्ता अविहान कालिकोट जिल्ला अध्यक्ष हुन । साथै काङ्ग्रेस कृयाशिल सदस्य तथा युबा ससतृकरन सदस्य वडा न ५ का अर्जुन शाहि माहोबादी केन्द्र मा प्रवेश गर्नु भएको छ । अध्यक्ष शाहि ले कालिकोट लाई माओबादीमय कालिकोट बनाउन र कालिकोट जिल्लामा माओबादी पाटि भन्दा अरु कुनै पाटिको भबिस्य नभएकोले हामी जस्ता हजारौं युवा हरु माओबादी पाटिको विकल्प नभएकोेले प्रवेश गरेको शाहीले बताए । कालिकोट र कर्णालिबाट केन्द्रीय राजनीतिमा प्रभाप पार्ने भनेको पुर्ब मुख्य मन्त्री महेन्द्र बहादुर शाही मात्र भएको बताउदै अब कालिकोटका सबै युवा हरु एक भएर माओबादीमा पार्टीमा प्रवेशगर्नेको लहर रहेको बताउनु भयो ।