कर्णाली प्रदेश कमिटी सदस्यमा शाही मनोनीत

सुर्खेत :  नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवम् कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेलको प्रमुख आतिथ्यता र राष्ट्रिय युवा संघ नेपालका महासचिव क्षितिज थेवेको विशेष आतिथ्यतामा बसेको राष्ट्रिय युवा संघ कर्णाली प्रदेश बैठक देखि आठविस नगरपालिकाका युवा नेता लक्ष्मण शाही कर्णाली प्रदेश कमिटी सदस्यमा मनोनित भएका छन्।
युवा परिवर्तनको सम्बाहक हुन युवाहरुको आवश्यकता चाहाना र इच्छा अनुसार संमग्र विकासका लागि युवाहरु सशक्त भएर लाग्नेमा शाही बताउछ्न ।

पछिल्लो समय राजनीति अवस्था युवा हरुको भिजन र जन्ताको आवश्यक अनुरुप आफू लागिरहने र जन्तको सेवागर्ने शाही बताउछन् ।