दैलेखको ठाटिकाँध गाउँपालिका ४ धन्कोटमा एक घरमा आगलागी

दैलेख : ठाटिकाँध गाउँपालिका वडा नं ४ धन्कोटमा मंसिर 2 गते साझँ ७ बजेतिर एक घरमा आगलागी भयर क्षेती भएको छ ।

धन्कोट ( चौथा ) घर भयका ४८ बर्षका डम्बर शाहिको घरमा आगलागी हुँदा १२ वटा बाख्रा नगद ५८ हजार रुपैयाँ सहित अन्य अनाज लत्ताकपडा लगायत अन्य बस्तुहरु जलेर नस्ट भएको र मानवीय क्षेती नभएको खवर छ ।

ठाटिकाँध गाउँपालिका का उपाध्यक्ष देविराम बडुवाल घटनाथलमा पुगेर दुख व्यक्त गर्दै बिपत्ति कोषबाट केहि राहत उपलब्ध गर्ने र प्रदेश सरकार संग पनि समन्वय गर्ने बताउनु भएको छ ।