पायल्स फिसर फिस्टुला रोग बिसेसज्ञ डा.मदन भण्डारी संजिवनी सुर्खेत आउदै !

सुर्खेत : बिगत लामो समय देखि सेवा दिदै आएको संजिवनी आयुर्वेद मेडिकल हल सुर्खेत मा पायल्स फिसर फिस्टुला रोग तथा क्षार सुत्र रोग बिसेसज्ञ डा. मदन भण्डारी यहि बैशाख २९/ ३० गते दुई दिनलाइ सुर्खेत आउनु हुने भएको छ । डा. भण्डारी प्रादेशिक आयुर्वेद हस्पिटल बिजौरी दाङ मा सल्य चिकित्सक तथा पायल्स फिसर फिस्टुला रोग बिसेसज्ञ को रुपमा सेवा दिदै आउनु भएको छ । कर्णाली प्रदेश को राजधानी सुर्खेत मा पहिलो पटक आयुर्वेद शल्य रोग बिसेसज्ञ बाट पायल्स फिसर तथा फिस्टुला को सेवा दिन लागिएको हो बदलिँदो जीवन शैली र खानपिन का कारण हरेक ब्यक्तिमा दिनहुुँ जसो कब्जिएत, दिशा गर्दा रगत आउने, नआउने , मलद्वार मा मासु पलाएको दिशा गर्दा अप्ठ्यारो हुने , मलद्वार चिलाउने , पोल्ने दुख्ने जस्ता समस्या बढ्दै गएकोले त्यस्ता ख्याल का समस्या लाई मध्यनजर गर्दै संजिवनी आयुर्वेद सुर्खेत ले बिसेसज्ञ सेवा दिन लागेको हो । संजिवनी आयुर्वेद मेडिकल सुर्खेतले अन्य दिने सेवा हरु पनि हरेक दिदै आएको छ ।
१) मलद्वार सम्बन्धि : पायल्स , फिसर , फिस्टुला ( दिशा गर्दा रगत आउने नआउने , मलद्वारमा गाठो हुने , साथै मल्द्वार पोल्ने,दुख्ने, चिलाउने सम्बन्धि समस्या को सफल उपचार !
२) पेट सम्बन्धि : Gastric , अम्लपित्त(छाती पोल्ने , मुख बाट अमिलो पानी आउने ) , पेट दुख्ने , जण्डिस , कब्जिएत ,प्रेसर , सुगर(मधुमेह ) थाइराइड सम्बन्धि उपचार सेवा
३) नसा तथा हाडजोर्नी : वात, युरिक, आमवात ( हातखुट्टा पोल्ने, दुख्ने, झमझम गर्ने , निदाउने) , हड्डी खिएको , नसा च्यापिएको सम्बन्धि समस्या
४) मृगौला तथा पिसाब सम्बन्धि : पिसाब पोल्ने , रगत देखिने , मृगौला को पत्थरी , पिसाब नलिको पत्थरी , प्रोस्टेट ( prostate) infection
५) छाला तथा यौन रोग : अनुहार को दाग , Ring worm ,(दाद) डण्डिफोर , लुतो , सेतो दुवि , एलर्जी , सोरायसिस , चायापोतो , पुरुषमा देखिने शिग्र स्खलन , धातु तथा सबै खाले यौन रोग बाजोपन सम्बन्धि उपचार सेवा
६) नाक कान घाँटी : टन्सिलाइटिस , पिनास , हाच्छिउ बढी आउने , घाँटी को एलर्जी , आँखा चिलाउने , कान पाक्ने दुख्ने को उपचार सेवा
७) टाउको सम्बन्धि : स्मरण शक्तिह्रास भएको , अनिन्द्रा , माइग्रेन (दिन बिराएर धेरै दुख्नु), मृगि तथा छारेरोग सम्बन्धि उपचार सेवा
८) स्त्री तथा प्रसुती : महिनावारी गडबडी , तल्लो पेट दुखे , पाठेघर को घाउ तथा मासु पलाएको , अनियमित रुपमा रक्तस्राव , सेतो पानी रातो पानी वग्ने समस्या , बच्चा हरुमा आमा को दुध नआएमा , प्रसुती श्याहार सम्बन्धि
९) बालरोग सम्बन्धि : बच्चा लाई निमोनिया , जण्डिस , बच्चालाई धेरै पखाला तथा हरियो दिशा गरेमा , ज्वरो , अरुचि सम्बन्धि समस्या
Note : आयुर्वेद बिसेसज्ञ द्वारा प्रत्येक दिन बिहाना ८ बजे देखि बेलुका ६ बजे चेकजाँच गरिनुका साथै पायल्स , फिसर तथा फिस्टुला को क्षार सुत्र पनि गरिन्छ । साथै आयुर्वेद जीवन शैली तथा परामर्श सेवा पनि दिइन्छ ।
सम्पर्क : ९८६८९०४९२६ ,९८६३१२५६३७ ,९८२८०९०१११
बिरेन्द्रनगर- ६ हुलाक चोक नबिल बैंक नजिक कर्णाली प्रदेश सुर्खेत