भावुक स्टाटस लेख्दै सभापतिमा शाहीको उम्मेदवारी ।

नेपाली काँग्रेसका प्रभावसाली नेता तथा कालिकाेट जिल्ला कार्यसमितिका सदस्य  आनन्द  बिक्रम शाहीले १४ औं महाधिवेशनमा कालिकाेट  जिल्ला प्रदेश (ख) काे सभापति पदमा आफ्नो उम्मेदवारी रहेकोे घोषणा गर्नुभएको छ ।                                 शाहीले आफ्नो फेस्बुकमा स्टाटस लेख्दै यस्ताे …

नेकपा एमाले त्याग्दै एकीकृत समाजवादी पार्टीमा सनाखत गर्ने सुरु

नेकपा (एमाले)बाट सूर्य चिन्ह मार्फत स्थानीय तहको निर्वाचन जितेका कालिकोटका जनप्रतिनिधिहरुले नेकपा(एकीकृत समाजवादी)मा सनाखत सुरु गरेका छन् । निर्वाचन आयोगले यही भदौ २२ गते कार्यालय समयभित्र सनाखत गरिसक्नुपर्ने समयावधि तोके अनुसार आज कालिकोटको राष्काेट नगरपालिका वडा नं.९ का वडा अध्यक्ष डबल बाेगटी र केही जनप्रतिनिधिहरुले सनाखत गरेका हुन् । जिल्ला …

निर्बाचनको मुख ताक्दै संंगठन बिस्तारमा राष्ट्रिय प्रजातन्त्र पार्टी

राष्ट्रिय प्रजातन्त्र पार्टी निकट टे«ड युनियन र टि वाइ सीको आज कर्णाली प्रर्देशको राजधानि बिरेन्द्रनगरमा भेला सम्पन्न भएको छ । भेला राष्ट्रिय पजातन्त्र पार्टीका केन्र्दीय सम्पदान समितिका सदस्य तथा टे«ड युनियनका केन्दीय अध्यक्ष हिम्कतmजन भन्डारीको प्रमख आतिथ्यता टे«ड युनियनका केन्दीय उपाध्यक्ष आन्द कुमार रिसायल टे«ड युनियनका प्रदेश संयोजक प्रेम केसि …

कृषि मन्त्री शाही द्वारा सुनगाभा दुग्ध चिस्यान केन्द्र काे उद्घाटन

कर्णाली प्रदेश सरकारका भुमि व्यवस्था कृषि तथा सहकारी माननीय मन्त्री कुर्मराज शाहीले सुनगाभा दुग्ध चिस्यान केन्द्र काे उद्घाटन गर्नु भएको छ । दैलेख जिल्लाकाे गुराँस गाउ पालिका ६ पिलाडी बगाैरामा रहेको सुनगाभा साना किसान कृषि सहकारी संस्था लिमिटेडकाे आयोजना मा उक्त सुनगाभा दुग्ध चिस्यान केन्द्रकाे उद्घाटन गर्नु भएको हाे । …

केपी ओलीसँग आत्मसमर्पण गर्दैनौं: नेतृ झाँक्री

काठमाडौं, साउन २२ । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टीभित्र सम्मानजनक वातावरण नभएसम्म पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग आत्मसमर्पण नगर्ने बताएकी छन् । नेपाली कम्युनिस्ट आन्दोलनको विभाजन, विखण्डन र विसर्जनको जिम्मेवारी ओलीले नै लिनुपर्ने उनको दलिल छ । “आजको दिनसम्म केपी ओलीको करणी र कथनीमा फरक छ । उहाँलाई विश्वास …

बिरामिकाे अबस्था बुझ्न अध्यक्ष बम काठमाडौ अस्पतालमा ।।

कालिकोट जिल्लाको पलाता गाउँ पालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलातिकान्छा जहाँ दुख पीडा संकट र अप्ठ्यारो परेका नागरिककाे समस्या बुझ्ने कामलाई निरन्तरता दिइराख्नु भयकाे छ । पलाँता निर्माणकाका लागि विभिन्न मन्त्रालय र सरोकारवाला सँगको भेटघाट छलफल सँगै आज काठमाडौं मा रहेका बिरामिको अबस्था बुझ्न अस्पताल पुग्नु भयकाे छ । पलाता …

आठबिस नगरपालिका वार्ड नं. ७ दैलेख का भुपेन्द्रबहादुर कठायतलाई बचाउन सहयोगको अपील

आदरणीय दाजुभाई दिदीबहिनी मेरा शुभचिन्तक लगायत सम्पूर्ण देशबिदेशमा बस्नुहुने सम्पुर्ण महानुभवहरुहरु समक्ष म मेरो भाई अहिले जीवन र मरणको बिचमा संघर्ष गरिरहेकोले भाईको जीवन रक्षाको लागि आर्थिक सहयोगको लागि अपिल गर्न चाहान्छु आशा छ यहाँहरु सबैको सानो सहयोगले मेरो भाईको जीवन बच्ने छ। म दिपक बहादुर कठायत मेरो घर दैलेख …

संयुक्त विद्यार्थी संगठनले लगायाे मप विश्वविद्यालयमा अनिश्चितकालिन तालबन्दी

सुर्खेत । संयुक्त विद्यार्थी संगठनले मध्यपश्चिम विश्वविद्यालयमा अनिश्चितकालिन तालबन्दी गरेका छन् । बिहीबार विद्याथीहरुले आफुुहरुले राखेको मार्गहरु पुरा नभएको भन्दै म।प विश्व बिद्यालयको केन्द्रिय क्यापस, परिक्षा व्यवस्थापन कार्यालयलगायत सम्पूर्ण संकायको क्यापसहरुमा अनिश्चित कालकालागि बन्द गरेका हुन् । विद्यार्थीहरुले यहि साउन ३ गते १८ बुँदे माग राखी विश्वविद्यालय प्रशासनलाई ध्यानाकाषर्ण गराएका थिए …

प्रचण्ड र उपेन्द्र यादवले माधव नेपाललाई भेटे

५ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमाले वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । प्रचण्ड र नेपालबीच मंगलबार बिहान नेपाल निवास कोटेश्वरमा भेटवार्ता भएको हो । नेपाललाई भेट्न मंगलबार बिहान सवा आठ बजे कोटेश्वर पुगेका प्रचण्ड नौ बजेतिर फर्किएको स्रोतले बतायो । प्रचण्ड …

शक्ति राष्ट्रहरुसँगको सम्बन्ध मुख्य चुनौती

५ साउन, काठमाडौं । आइतबार साँझ संसदमा विश्वासको मत माग्दा प्रधानमन्त्री शेरबहादुर देउवाले छिमेकी मुलुकहरुसँग राम्रो सम्बन्ध आफ्नो परराष्ट्र नीतिको प्रमुख प्राथमिकता भएको उल्लेख गरे । उनका अनुसार छिमेकपछि अमेरिका, युरोपेली मुलुक र अन्य पुराना मित्र राष्ट्रहरु प्राथमिकतामा छन् । २६ वर्ष बीचमा पाँचौं पटक प्रधानमन्त्री बनेका देउवासँग नेपालको परराष्ट्रनीति …