नेपालमा ठेक्का प्रकृया र यसको उल्लङघन भएमा हुने कानुनी उपचार तिलक रिजाल

ठेक्का भनेको निर्माण कार्य, मालसामान ढुवानी र परामर्श सेवा प्राप्त गर्न का लागि मौजुदा कानुनी ब्याबस्थाको सम्पुर्ण प्रकृया पार गरि तयार गरिएको दुई पक्षिय बिधि सम्मत संझौता हो ।यो सरकारी र निजि दुबै प्रकृतिका कार्यमा प्रयोग हुने गरेको छ ।यसको बोलपत्र आह्वान, बोलकबोल डाँक प्रकृया र आशय पत्र समेतका माध्ययमबाट …

सूर्य चिन्ह र नेकपा नाम हाम्रै हुन्छ, नभए आँधीवेहरी आउँछ: प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल कम्युनिष्ट पार्टी नेकपा र सूर्य चुनाव चिन्ह आफूहरूले पाउने बताएका छन्। यसबारे सोमबार निर्वाचन आयोग गएर आएपछि थप प्रष्ट भइसकेको उनको भनाइ थियो। उनले ५० प्रतिशत केन्द्रीय सदस्य हुनेले नाम र चिन्ह पाउने भए पनि आफूहरूसँग ७० प्रतिशत केन्द्रीय …

दैलेखमा ठुलो जनमत : ‘आजलाई हैन भोलिलाई, हाम्रो साथ ओलीलाई’

दैलेख : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दैलेखले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा दैलेख सदरमुकाममा प्रदर्शन भएको छ। दैलेख सदरमुकाममा देवकाेटाचोकबाट सुरु गरिएको र्‍याली बजार परिक्रमा गर्दै टुडिखेलमा पुगेर कोण सभामा परिणत भएको थियो।र्‍यालीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अाेलि पक्षका कार्यकर्ताले ‘आज होइन भोलिलाई, मेरो साथ ओलीलाई’, ‘केपी ओली जिन्दावाद’ जस्ता …

राष्ट्रिय स्वतन्त्र अखण्डताको लागि राजतन्त्र अहिलेको आवश्यकता हो सन्तोषि शाही ठकुरी ।

श्री ५ बडामहाराज धिराज पृथ्वीनारायण शाह नेपाल राष्ट्रका निर्माता नेता र नेपाललाई जोगाउने बिचार दाता समेत रहेकोले शाह सबै नेपालीका प्रतिनिधि नेता हुन भनेर देश- विदेशका सबै नेपालीहरुले गर्वका साथ गर्जनु अहिले नेपालको राष्ट्रिय आबस्यकता भएको छ ।नेपालको एकीकरण गर्ने महान एतिहासिक राष्ट्रिय आवस्यकता ठिक ढङ्गले अघि बढाएका र उपनिवेशवादी …

जात्राका नाममा चण्डाल प्रवृत्ति बन्द गरौं !

पछिल्ला दिनहरूमा कालिकोट र केही आसपासका जिल्लाहरुमा व्यापक रुपमा जात्रा (पैठ) भैरहेका छन र केही हुदैछन । यो बिषयमा स्थानीय तहले रोकथाम तथापि नियन्त्रणमा निकै हेलचेक्राई गरेको पाइएको छ । खासगरी पुजा पाठ हुनु स्वभाबिक नै हो तर यति धेरै कहिँ नभए जात्रा हाँडिगाउँमा भन्या जस्तै भएका छन् । हिजो …

जागिर छोडेर गहना बनाउने काममा फर्किएँ

दैलेखको एउटा गाउँमा सामान्य परिवारमा जन्मिए । बाल्यकालदेखि नै संघर्ष गर्दै आएका तिर्थ सुनार अहिले अव्बल सुनचाँदी व्यवसायी बनेका छन् । जीवनमा धेरै दुखकष्ट पार गर्दै अन्ततः उनले सुर्खेतमा न्यू दैलेखी पञ्चकोशी काल भैरव आभुषण कला केन्द्र सञ्चालन गरेका छन् । उनले देखेको सपना भने सुनचाँदी व्यवसाय थिएन । गरिब …

कर्णाली प्रदेशको बहस तिमी र म -मुख्य मन्त्री महेन्द्र बहादुर शाही

कर्णाली प्रदेशको बहस तिमी र म । तिमी आज को कुरा गर्छौ । म भोलि को। तिमी एक छाक टार्ने कुरा गर्छौ। म जीवन सम्पन्न बनाउनेको। तिमी भिखमाग्नेको कुरा गर्छौ । म जीवन ज्युने मार्ग को। तिमि परनिर्भता को कुरा गर्छौ। म आत्मनिर्भरता को। तिमी सम्पन्नता को राजनिती गर्छौ । …

विरोध मात्रै गर्ने युवा संस्कार अब सेवामा रुपान्तरण गरौ : मुख्यमन्त्री शाही

काठमाण्डौं । माहामारीकोरुपमा फैलिएको कोभिड १९ को प्रभाव र रोकथाम तथा नियन्त्रणमा युवाको भुमिका विषयक युवा गैर सरकारी संस्था महासंघ नेपाल र राष्ट्रिय युवा परिषद्को संयुक्तरुपमा आज आयोजित भर्चुवल छलफल कार्यक्रममा प्रमुख वक्ता कर्णालीका मुख्यमन्त्री महेन्द्र वहादुर शाहीले युवाहरुलाई सकारात्मक सोचका साथ सुरक्षित हुदै समुदायमा परिचालन गर्न आवश्यक भएको बताउनु …