बिकाषको बाधकलाइ कार्बाहि गर्ने सिडियोलाइ राष्कोट नगरबासिको आग्रह

बिकाषको बाधकलाइ कार्बाहि गर्ने सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्र प्रसाद श्रेष्‍ठ लाई राष्कोट नगरबासिले आग्रह गरेका छन्आ राष्कोट नगरपालिकामा तालाबन्दी गरेपछि ताला खुलाउन क्षेष्ठ राष्कोट नगरपालिका पुग्नु भएको हो ।। कालीकोट जिल्लाको रास्कोट नगरपालिकाले रास्कोटमा १५ सैया अस्पताल निमार्णका लागि गरेको ठेक्का राजनितिक पुर्वागराइले गर्दा रोकिएको छ । राष्कोटमा स्थानीय …

खुलालु निर्णाधिन पुलका ईन्जिनियर भण्डारीकाे मृत्यु । 

कालिकोट जिल्लाकाे खुलालु निर्माणाधिन पुलका ईन्जिनियर २३ बर्षिय उदय भण्डारि काे जिल्ला अस्पताल कालिकोटमा मृत्यु छ । आईतवार बिहान विहान ज्वाराे अाएर उपचारकाे लागि एम्बुलेन्स मार्फत राति ११ वजे जिल्ला अस्पताल कालिकोट पुगेका भण्डारीकाे केही समय पछी मृत्युु भएकाे हाे अस्पतालमा डाक्टरहरुले उपचार गरिरहेका थिए । सैचालय बाट आउदा चिसाे …

रास्कोट अस्पताल विवाद मिलाउन कार्यपालिका बैठक बस्दै ।।

कालीकोट जिल्लाको रास्कोट नगरपालिकाले रास्कोटमा १५ सैया अस्पताल निमार्णका लागि गरेको ठेक्का राजनितिक पुर्वागराइले गर्दा रोकिएको छ । राष्कोटमा स्थानीय नागरिकले चन्दा उठाएर भरखरै निमार्णकार्य सम्पन्न भएको रास्कोट सामुदायिक अस्पताल गौतुकोटलाई स्थानिय सरकारको माताहातमा रहने गरि हस्तानत्रण गरेपछि नगरले उक्तm अस्पतालाइ थप स्तरबृद्धी गदै लैजाने र नगरपालिकाले १५ सैयाको अस्पताल …

कोरोना संक्रमणदर बढेसँगै निमोनिया र इन्फ्लुएन्जा खोप अभाव

कोरोना महामारी निदान निम्ति खोपको चर्चा चुलिरहँदा बजारमा निमोनिया र रुघाखोकीजस्ता मौसमी रोगको निराकरण गर्ने खोप अभाव भएको छ। देशका अधिका‌ंश भागमा अहिले यो खोप अभाव भएको छ। एक वर्षसम्म रुघाखोकी र निमोनिया नलाग्ने भन्दै सबै उमेर समूहका मानिसले यो खोपको प्रयोग गर्न थालेका छन्। नेपालमा आयात हुने यो खोप उपत्यका लगायत देशभरका मुख्य-मुख्य …

कोरोनाबाट गण्डकीमा थप ७ को मृत्यु, पोखराका मात्रै ६ जना

कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप ७ जनाको मृत्यु भएको छ। ७ मध्ये पाेखराका मात्रै ६ जना रहेका छन्। गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार हिजो राति र आज विहान ७ जनाको ज्यान गएको हो। योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ३८ पुगेको छ।

विद्यालयमा स्वास्थ्य मापदण्ड पुगे नपुगेको हेर्ने जिम्मा पालिकालाई

काठमाडौं । शैक्षिक सत्र खेर जाने जोखिम बढेपछि सरकारले नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीको अवस्था विश्लेषण गरेर भौतिक रुपमै विद्यालय सञ्चालन गर्न दिने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्मा स्थानीय तहले परिस्थिति विश्लेषण गरेर यो विषयमा आवश्यक निर्णय लिने र विद्यालयलाई समय समयमा निर्देशन दिनुपर्ने …

मन्त्रालयले भर्खरै जारि गर्यो यस्तो सुचना, भोलिबाट ७७ जिल्लामा यस्तो हुने ।

सरकारले कोरोना भाइरसको सङ्क्रमण ५०० भन्दा बढी भएका जिल्लामा निषेधाज्ञा र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा बन्दाबन्दी गर्न निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोभिड–१९ को सङ्क्रमणलाई रोक्नका लागि ५०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा निषेधाज्ञा र २०० भन्दा बढी …

रास्कोट नगरपालिकाले खटायो टोलटोलमा शिक्षक

 कालिकोट, जिल्लाको रास्कोट नगरपालिकाले पठनपाठनका लागि घरघरमा शिक्षक खटाएको छ । कोभिड(१९ का कारण तत्काल विद्यालय सुचारु नगर्न शिक्षा मन्त्रालयले आग्रह गरेपछि नगरपालिकाले घरघरमा शिक्षक खटाएको हो । नगरपालिकाले प्रत्येक विद्यालयका शिक्षकहरूलाई विद्यार्थीको घरघरमा पुगि पठनपाठन गर्न गराउन निर्देशन गरेको छ । स्मार्ट कर्णाली न्युजको टोलि रास्कोट नगरपालिका वडा नम्बर …

तिर्ब गतिमा बिकास हुदै तिलाकर्णाली क्याम्पस -क्याम्पस प्रमुख सिंह

कालिकोट जिल्लाको खाडाचक्र नगरपालिकामा रहेको तिलाकर्णाली बहुमुखि क्याम्पसको पुर्बधार बिकास तिर्ब गतिमा अगाढि बढेको छ । बिगतमा सामुदायिक क्याम्पस हुदा हुन नसकेका शैक्षिक, प्रशासनिक, प्राज्ञिक र भौतिक पुर्बधार बिकास एबम सुधारका गतिबिधिहरु तिब्ररुपमा अगाढि बढीरहेको क्याम्पस प्रमुख लक्षमण सिंहले बताउनु भयो ।। क्याप्स प्रमुख सिहंकका अनुसार अहिले तिला कर्णाली बहुमुखी …