कुमार रेग्मिले सार्बजनिक गरे मर्मस्पर्शि आधुनिक गित मैले माया गर्दा

 एक अब्बल राष्ट्रसेबकको रुपमा कार्यरत नारायण नगरपालिका ६ दैलेखका कुमार रेग्मि ले एकदमै मार्मिक आधुनिक गित मैले माया गर्दा बजारमा ल्याउनु भएको छ । पेसाले सरकारि कर्मचारि भए तापनि गित संगित क्षेत्रमा अत्यन्तै रुचि भएका र एकान्त स्वभाब तथा संगितमा एकदमै डुबिरहने रेग्मिको यो पहिलो आधुनिक गित हो । स्कुले …

तिरुवा एकिकरण समाजद्वारा भारत को मुम्बै मा नेपाली लाइ राहत

तिरुवा एकिकरण समाजले भारत को मुम्बई मा रहेका न्युन र रोजगारी छुटेका ३५ वटा रुममा बस्ने नेपाली नागरिक लाई राहत बितरण गरेकोछ। पालाकाटिया तिरुवा एकिकरण समाजका अध्यक्ष रबिन्द्र तिरुवा को विशेष पहल र तिरुवा समाजका बरिष्ट सल्लाहकार भुपाल तिरुवा दल बहादुर तिरुवा र गोपाल तिरुवा मान बहादुर तिरुवा शंकर तिरुवा …

माघे सङ्क्रान्ति माघीको रौनक

काठमाडौँ,२७ पुस । थारु समुदायको बाहुल्य रहेको रुपन्देहीमा माघे सङ्क्रान्ति ९माघी० को रौनक देखिएको छ । थारु वेषभूषामा रुपन्देहीको सैनामैना नगरपालिका–४ स्थित मुर्गियामा थारु महोत्सवको आयोजना गरी थारु, संस्कृतिको जर्गेना गरिने भएको छ । महोत्सवमा थारु खानाको रुपमा रहेको माछा, बङ्गुरको मासु, घोङी, ढिकुरीलगायत थारु समुदायका परिकार विभिन्न कक्षमा राखिएको …

निरजको ‘हिड्ने बाटो’ (भिडियोसहित)

काठमाडौं, २७ पुस । गीतकार तथा संगीतकार निरज सिलवालको नयाँ गीत बजारमा आएको छ । उनको शब्द तथा संगीत रहेको ‘तिमी हिड्ने बाटो’ बोलको गीत हालै बजारमा आएको हो । उक्त सार्वजनिक गीतमा देवेन्द्र नेवाको स्वर तथा संगीत संयोजन रहेको छ । सेन्टिमेन्ट्सले भरिपूर्ण गीतको म्यूजिक भिडियो पनि सार्वजनिक गरिएको …

चलचित्र ‘मेरी मामु’ युट्युबमा सार्वजनिक (भिडियोसहित)

काठमाडौँ। बाल मनोविज्ञानमा पारिवारिक कथा बोकेको चलचित्र ‘मेरी मामु’ युट्युबमा सार्वजनिक भएको छ। बुढासुब्वा डिजिटलको युट्युबमार्फत चलचित्र शुक्रबार युट्युबमा रिलिज गरिएको हो। चलचित्रलाई यम थापाले निर्देशन गरेका हुन् । चलचित्रमा निर्माता सन्तोष सेनका ७ वर्षीय छोरा आयुब सेनको साथमा, सारुक ताम्राकार, नायिका अश्लेषा ठकुरी, कुसुम गुरुङ, दुर्गा मल्लको मुख्य भूमिका …

चरम यौन सन्तुष्टिकाबारे अनुसन्धान कर्ता यसो भन्छन्

काठमाडौं । यौन सम्पर्क कुन समयमा गर्दा उपयुक्त हुन्छ ? यो सामान्य प्रश्न हो । यसको उत्तर पनि मानिसहरुले अत्ति सरल रुपमा दिन्छन । जब चाहाना हुन्छ तब दुबैजनाको सहमतिमा सम्बन्ध राख्नुपर्दछ । यो कुरा पनि ठिक छ तर बिहान यौन सम्बन्ध राख्नाले स्वास्थमा निकै नै फाइदा पुग्ने तथ्य सार्वजनिक …