दैलेखमा ठुलो जनमत : ‘आजलाई हैन भोलिलाई, हाम्रो साथ ओलीलाई’

दैलेख : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दैलेखले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा दैलेख सदरमुकाममा प्रदर्शन भएको छ। दैलेख सदरमुकाममा देवकाेटाचोकबाट सुरु गरिएको र्‍याली बजार परिक्रमा गर्दै टुडिखेलमा पुगेर कोण सभामा परिणत भएको थियो।र्‍यालीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अाेलि पक्षका कार्यकर्ताले ‘आज होइन भोलिलाई, मेरो साथ ओलीलाई’, ‘केपी ओली जिन्दावाद’ जस्ता …

१० दिनपछि फेरि बस्ने गरी सकियो नेकपा सचिवालय बैठक

बालुवाटारमा बसेको नेकपामा सचिवालय बैठक सकिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार १० दिनपछि फेरि बस्ने गरी आजको बैठक सकिएको हो। बैठकमा अरू के-के विषयमा छलफल भयो भन्नेबारेमा विस्तृत विवरण आउन बाँकी छ।

सबै भन्दा धेरै आनन्द चाहनु हुन्छ भने गरिब र बेसाहारा मानिस सहयोग गर्नुस – युवा नेता सुनार

दैलेख जिल्ला दुल्लु नगर कमिटी सदस्य युवा नेता तथा समाज सेवि तिर्थसुनार हाल बिरिरेन्द्र नगर सुर्खेत मा बस्दै आउनु भएको छ । सुनार दैलेख को दुल्लु नगर पालिका मा जन्मेका हुन साथै न्यूनआयस्रोत भएको घर परिवार मा जन्मिएका सुनार बाल्यकाल देखिनै सहयोगी मन राखेका थिय । आफू न्युन परिवार मा …

पुनः गरियको पिसिआर परिक्षण को रिपोर्ट न आउदै डिस्चार्ज

दैलेख,महाबु गाउँपालिका २ बडाखोला को जगदीश मा.बि.को आइसोलेसन मा ४४ जना बसेका थिय। ति मध्य ४१ जना मा कोरोना पोजेटिभ देखियको थियो भने २ जना संरक्षक र एक जना बच्चा रहेका थिय। गत जेठ १५ गते गरेको को पि.सि.आर परिक्षण मा उनिहरु मा कोरोना पोजेटिभ देखियपछि आइसोलेसन मा राखियको थियो …

अति आवश्यकका सामाग्री विभिन्न इन्स्योरेन्सको पहल मा ट्राफिक प्रहरी कार्यालय सुर्खेत लाई हस्तान्तरण

जिल्ला ट्राफिक कार्यालय सुर्खेत लाई विभिन्न सुर्खेतमा रहेका इन्स्योरेन्स हरुले अती आवश्यक का सामाग्री हस्तान्तरण गरेका छ्न। बिश्वब्यापि रुपमा फैलिएको कोभिड 19 तथा महामारी कोरोना भाइरसबाट सिङ्गोमुलुक एतिबेला यो रोग सङ्ग लडिरहेको छ जस्मा ड्युटी मा खटिएका प्रहरीहरुको झनैजोखिम का साथै जिम्मेवार रहेको देखिन्छ । त्यसैले विभिन्न इन्स्योरेन्स हरुसङ्ग साझेदार …

युवा नेता तथा ब्यबसायी थापा द्वारा क्वारेन्टाइन मा बसेका हरु को लागी मास्क बितरण

महाबु गाउपालिका २ का युवा नेता तथा ब्यबसायी प्रकाश राज थापा ले महाबु २ को जगदीश मावी मा क्वारेन्टाइन मा बसेका हरु लाइ मास्क र सेनिटाइजर बितरण गर्नु  भयको हो। थापा ले नोवेल कोरोना भाइरस (कोभिड १९) बाट क्वारेन्टाइन मा रहेका हरु पनि क्वारेन्टाइन मै सुरक्षीत रहन को लागी मास्क …

महाबु २ दैलेख को क्वारेन्टाइन ,क्वारेन्टाइन भित्रै दुरि कायम छैन

अहिले भारत बाट फर्कने नेपाली को लर्को लागेको छ।भारत ले रेलसेवा सुरु गरे पछि दिनहु नेपाल भित्रनेको संख्या बड्दो क्रम मा छ। नेपाल प्रवेश गरे पछि स्थानिय सरकार ले लियर आफ्नै गाउ/नगर पालिका मा क्वारेन्टाइन मा राखेका छन। महाबु गाउपालिका २ दैलेख मा रहेको जगदीश माध्यमिक बिधालय लाइ पनि क्वारेन्टाइन …

कर्णाली प्रदेश मा कोरोना संक्रमितको संख्या चार पुग्यो,शनिबार सुर्खेत मा थप तिन जनामा पुष्टि

कर्णाली प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिवार प्रदेश अस्पताल सुर्खेतमा पिसिआर परिक्षण गर्दा तीन जनाको रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि पुन परिक्षणाका लागि उनिहरु को स्वाव नेपालगन्ज पठाइएको थियो । नेपालगन्जमा पनि तीनैजनामा कोरोना भाइरस पोजेटिभ देखिएको प्रदेश अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्बर खड्का ले …

भारत र बाग्लुङ बाट फर्केका ४४ जना महाबु गाउपालिका को क्वारेन्टाइन मा

दैलेख, महाबु गा.पा. भारत को गुजरात बाट नेपाल फर्केका ४२ जना र बागलुङ बाट घर फर्केका २ जनालाई महाबु गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको छ । नोवेल कोरोना भाईस (covid-19) ले विश्वलाई निकै त्रासमय बनाएको अवस्थामा विभिन्न देशहरूले लकडाउन गरिरहेका छन । विभिन्न देश लगायत भारतमा संक्रमणको सङ्ख्या र मृत्यु को सङ्ख्यामा …

विश्व शान्ति र कोरोना अन्त्यको कामना गर्दै दैलेख को ठाटिकाँध गाउँपालिकामा दिप प्रज्वलन

तिलक रिजाल दैलेख । विश्व शान्ति र कोरोना अन्त्यको कामना गर्दै दैलेख को ठाटिकाँध गाउँपालिकामा पनि दिप  प्रज्वलन   गरेका छ्न । दैलेख विश्व शान्ति र कोरोना संक्रमण अन्त्यको कामना गर्दै ठाटिकाँध गाउँपालिका पनि साँझ ७ बजे दिप प्रज्वलन गरिएको छ । बिहिबार साँझ ठाटिकाध बजार क्षेत्र र अन्य स्थानमा …