पलाँता सरकारले मुहार फेरेको राडुनेटा

नमराज न्यौपाने,\ कालिकोट जिल्लाको पलाँता गाउँ पालिकामा स्थानीय सरकार आएपछि पलाँता सरकारले राडुनेटाको मुहार फेरेको छ । पलाँता गाउँ पालिका वडा नम्बर २ राडुनेटा लाई कुनै बेला खौला भनेर चिनिन्थ्यो त्यही खौला राती तिर आवात जावत गर्न समेत समस्या मान्ने पलाता २ बासी अहिले दिनमा एक चोटि जाने धोको राखेको …

प्रचण्ड र उपेन्द्र यादवले माधव नेपाललाई भेटे

५ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमाले वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । प्रचण्ड र नेपालबीच मंगलबार बिहान नेपाल निवास कोटेश्वरमा भेटवार्ता भएको हो । नेपाललाई भेट्न मंगलबार बिहान सवा आठ बजे कोटेश्वर पुगेका प्रचण्ड नौ बजेतिर फर्किएको स्रोतले बतायो । प्रचण्ड …

देउवालाई भोट हाल्न हेलिकप्टर चढेर काठमाडौं आए गगन

३ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले हतारहतार विश्वासको मत लिने भएपछि पोखरा पुगेका नेपाली कांग्रेसका सांसद गगन थापा हेलिकप्टरमार्फत काठमाडौं आएका छन् । दिवंगत कांग्रेस नेता एवं आफन्त रामजी कुँवरको १३ औं दिनको पुन्यतिथिको काममा सहभागी हुन उनी पोखरा पुगेका थिए । तर एक्कासी पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले …

नेपाल बिद्यार्थी संघ ठाटिकाँधको पहलमा सबै वडामा स्टेचर  वितरण

दैलेख जिल्ला को पश्चिम्मा पर्ने ठाटिकाध गाउँ पालिकामा रहेको नेपालबिद्यार्थी संघ ठाटिकाँधले त्याँका सबै वडामा जम्मा २७ वटा पिस स्टेचर वितरण गरेकोछ। बिरामी भएको समयमा कोहि पनि स्वास्थय चाैंकि जान बाट बन्चित नहुन भन्ने उदेश्य का साथ नेपाल बिद्यार्थी संघ ठाटिकाँधले सुरु गरेको अभियानले इस्टेचर बितरणगरेको हो । एस गाउँपालिका …

कांग्रेस सरकारमा जाँदैन्, प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन अगुवाई गर्दैन् : देउवा

काठमाडौं, १० चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टी तत्काल सरकारमा नजाने स्पष्ट पारेका छन् । मंगलबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । जनताले कांग्रेसलाई प्रतिपक्षमा बस्न मत दिएको भन्दै सरकारमा नजाने स्पष्ट पारेका छन् । सभापति देउवाले …

भोलि ११ बजे बस्ने गरी सकियो माओवादी केन्द्रको केन्द्रीय समिति बैठक

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक भोलि फेरि बस्ने गरी सकिएको छ। आइतबार पार्टी कार्यालय पेरिसडाँडामा झन्डै ४ घन्टा बसेको बैठकमा विभिन्न प्रदेशका नेताहरूले आफ्नो प्रदेशको अवस्थाबारे रिपोर्टिङ गरेका थिए। प्रदेश १ बाट सावित्री भुषाल, २ बाट विश्वनाथ साह, बागमतीबाट नारायण दाहाल, गण्डकीबाट हितराज पाण्डे, लुम्बिनीबाट ओनसरी घर्ती, …

मैले १९ पृष्ठको प्रतिवेदन लेखेर केपी ओलीको बुर्जुवा हेडक्वाटरमाथि बम हानेकै हो : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीविरुद्धको विद्रोहका लागि आफूले १९ पृष्ठ लामो प्रतिवेदन लेखेको बताएका छन्। शुक्रबार बुटवलमा आयोजित कार्यकर्ता प्रशिक्षण भेलामा अध्यक्ष प्रचण्डले ओलीको गलत प्रवृत्तिलाई निस्तेज पार्न आफूले उक्त प्रतिवेदन लेखेको बताए। ओलीले संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने र माओवादी आन्दोलनले पैदा गरेको शक्तिलाई निस्तेज …

सुर्खेतको पार्टी कार्यालयमा प्रधानमन्त्रीको तस्वीरसहित एमालेको बोर्ड टासिंयो

फागुन २५,सुर्खेत । सुर्खेत स्थित पार्टी कार्यालयमा प्रधानमन्त्रीको तस्वीरसहित नेकपा एमालेको बोर्ड राखिएको छ। सर्वाेच्च अदालतले एमाले ब्यूँताइदिएपछी उत्साहित बनेका नेकपा ओली समूहका कार्यकर्ताले आज नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बोर्ड हटाएर नेकपा एमालेको बोर्ड राखेका हुन । सर्वाेच्चको फैसलापछी आज ऋषि स्मृति भवनमा नेकपाको बोर्ड हटाएर एमाले बोर्ड राखिएको …

कुनै पनि मन्त्री माओवादी केन्द्रमा फर्किने सोचमा हुनुहुन्न : थापा

२५ फागुन, काठमाडौं । केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदमा रहेका पूर्वमाओवादी नेताहरु पूर्ववत पार्टीमा नफर्किने एकजना मन्त्री मणि थापाले बताएका छन् । खानेपानी मन्त्रीको जिम्मेवारीमा रहेका थापाले माओवादी केन्द्रमा नफर्किने बताए पनि अन्य मन्त्रीहरुले यस विषयमा खुलेर बोलेका छैनन् । वर्तमान सरकारमा पूर्वमाओवादी नेताहरु रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज …

एमाले फुटाएर प्रधानमन्त्री बन्ने रणनीतिमा माधव नेपाल

काठमाडौं, २४ फागुन । सर्वोच्च अदालतको हिजोको फैसलाले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएपछि अप्ठ्यारोमा परेका पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल नयाँ रणनीतिका साथ बढेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग अब उनको गर या मरको राजनीतिक लडाईं शुरु भएको छ । नेपालले नेकपा एमाले फुटाउने सम्मको तयारी गरेका छन् । …