कर्णाली को यस आर्थिक बर्ष को बजेट मा विद्यार्थी नेता न्यौपाने को आपत्ति

कर्णाली प्रदेश सरकार ले यसआर्थिक बर्षको बजेट ल्याउनुमा कुनै अर्थ नभएको सुर्खेत क्याम्पस शिक्षाका उपसभापति धर्मराज न्यौपाने को भानाइ रहेकोछ। बिगतमा कर्णाली प्रदेश सरकार ले ल्याउने गरेको कर्णाली को बजेट पुर्ण खर्च गर्न नसकियको खर्च भयको बजेट पनि माननीय मन्त्री ज्यु हरु को बिलासिता को लागि खर्च गरियको प्रष्ट देख्न …

सभामुख थोरै गरम भएपछि कांग्रेस सांसदले प्रश्न सोध्न पाउनुभएन : देव गुरुङ

देव गुरुङ, प्रमुख सचेतक, नेकपा आज संघीय संसदको बैठक बस्दैछ । २२ गते बसेको बैठकमा प्रधानमन्त्री केपी ओलीले सरकारले गरेका कामबारे जानकारी गराउनुभएको थियो । प्रधानमन्त्रीको सम्बोधनपछि कांग्रेसका सांसदहरुले प्रश्न गर्न खोज्दा सभामुख कृष्णबहादुर महराले रोक्नुभयो । त्यसपछि कांग्रेस रुष्ट छ । आज बस्ने बैठकमा सभामुखले के गर्नुहोला ? सत्तारुढ …