नेपालमा ठेक्का प्रकृया र यसको उल्लङघन भएमा हुने कानुनी उपचार तिलक रिजाल

ठेक्का भनेको निर्माण कार्य, मालसामान ढुवानी र परामर्श सेवा प्राप्त गर्न का लागि मौजुदा कानुनी ब्याबस्थाको सम्पुर्ण प्रकृया पार गरि तयार गरिएको दुई पक्षिय बिधि सम्मत संझौता हो ।यो सरकारी र निजि दुबै प्रकृतिका कार्यमा प्रयोग हुने गरेको छ ।यसको बोलपत्र आह्वान, बोलकबोल डाँक प्रकृया र आशय पत्र समेतका माध्ययमबाट …

पोखरामा एकैदिन ७ जना कोरोना संक्रमितको मृत्यु

५ मंसिर, पोखरा । पोखरामा एकैदिन ७ जना कोरोना भाइरस (कोभिड-१९) को संक्रमितको मृत्यु भएको छ । कास्कीको पाखरा महानगरपालिकाका ६ जना पुरुष र तनहुँका एकजना पुरुषको मृत्यु भएको हो । पोखरा महानगरपालिका-१७, कास्कीका २९ वर्षीय पुरुषको शुक्रबार मध्याह्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । निमोनिया भएर अस्पताल …

अबका चार महिनामा ३ लाखसम्म कोरोना संक्रमित थपिने अनुमान

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अबको चार महिनामा १ लाख ४८ हजारदेखि ३ लाख जनासम्म कोरोना संक्रमित थपिन सक्ने अनुमान गरेको छ। मन्त्रालयको हेल्थ सेक्टर र्‍यापिड एक्सन प्लान २ मा कात्तिकदेखि माघ महिनासम्म सामान्य अवस्था रहे थप १ लाख ४८ हजारसम्म र खराब अवस्था आएमा ३ लाखसम्म संक्रमित थपिने प्रक्षेपण गरेको मन्त्रालयका …

संक्रमितलाई अस्पतालमै हेलचेक्रयाइँ : आइसोलेसनका बिरामीको खानामा स्ट्याप्लर पिन!

काठमाडौं : पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना संक्रमितको खानामा हेलचेक्रयाइँ गरेको पाइएको छ। १० दिनअगाडि प्रतिष्ठानको आइसोलेसनमा भर्ना भएका हेटौँडा निवासी सुदीपराज गिरीलाई दिइएको खानामा स्टयाप्लर पिनसमेत भेटिएको छ। अस्पतालले संक्रमित बिरामीका लागि दिएको बेलुकाको जाउलोमा स्ट्याप्लरको पिन भेटिएको प्रतिष्ठानको आइसोलेसनमा उपचाररत संक्रमित गिरीले जानकारी दिए। पिन देखिएपछि खाना खान डर लाग्ने गरेको उनले बताए। उनले खाना ल्याइदिने …

कोरोना कहरले आयुर्वेदिकतर्फ आकर्षण बढ्यो सुर्खेत ।

सुर्खेत । कर्णालीमा कोरोना भाइरसबाट सङ्क्रमित भएपछि आयुर्वेदिक औषधि तर्फ नागरिकको आकर्षण बढेको छ । शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउँदै आत्मबल अभिवृद्धि गर्न आयुर्वेदिक जडीबुटी खुवाउने गरिएको हो । चिकित्सकहरुको सल्लाह अनुसार यस क्षेत्रका नागरिकले सङ्क्रमणबाट जोगिन धेरैले आयुर्वेदिक औषधि र जडीबुटी खान थालेका छन् । आयुर्वेद विधिबाट रोग लाग्न नदिन र …

कर्णालीका नागरिकले दुई प्रतिशत ब्याजदरमा ऋण पाउने

सुर्खेत : कर्णालीका नागरिकले वार्षिक दुई प्रतिशत ब्याजदरमा ऋण पाउने भएका छन् । कृषि तथा पशुपंक्षी क्षेत्रमा लगानी गरी उत्पादन तथा उघम गर्न चाहाने नागरिकका लागि प्रदेश सरकारले सस्तो व्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था गरेको हो ।  कर्णाली प्रदेशका १० वटै जिल्लाका  नागरिकले अब उद्यम गर्न चाहेमा सस्तो ब्याजदरमा ऋण पाउने …

घरमै बसेका संक्रमितलाई ‘साइलेन्ट निमोनिया’ को खतरा

२४ कात्तिक, काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अहिलेसम्म ६ सय ३० जना कोभिड–१९ संक्रमित भर्ना भए । उनीहरुमध्ये २ सय ४४ जनालाई आईसीयू र ६३ जना भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्‍यो । भेन्टिलेटरमा राखेर उपचार गरिएका सबैलाई निमोनिया भएको थियो । त्यसमा पनि निमोनिया भइसकेर अस्पताल पुग्ने १२ …

संक्रमितको रेखदेखका लागि घरघरमै स्वास्थ्यकर्मी परिचालन गर्दै स्वास्थ्य मन्त्रालय

काठमाडाैं :  काठमाडौं उपत्यकामा कोरोना भाइरस ( कोभिड-१९) का संक्रमित बढ्दै गएर संक्रमित होम आइसोलेसनमा बस्न थाले पछि सरकारले अब घर घरमै स्वाथ्य्यकर्मी परिचालन गर्ने भएको छ। स्वास्थ्य तथा मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गतको उपचारात्मक सेवा महाशाखाले होम आइसोलेसनमा बसेका, क्वारेन्टिनमा वा सामूहिक आइसोलेसनमा बसेका  संक्रमितको हेरचाहका लागि स्वास्थ्यकर्मी परिचालन गर्ने भएको …

ग्राहकको रोजाईमा आईएमइ लाईफ ईन्स्योरेन्स, वीमा गरेर बनाउनुहोस् भविष्य सुरक्षित

सुर्खेत । पछिल्लो समय जीवन वीमा कम्पनीहरुबिच कडा प्रतिस्पर्धा भइरहेको छ । आआफ्नो कम्पनीमा वीमितको संख्या बढाउन कम्पनीका एजेण्टहरु मेहनतका साथ लागि परेका छन् । सबैजसो जीवन वीमा कम्पनीहरु आकर्षक कार्यक्रम सहित वीमितको घरदैलोमा पुग्ने गर्दछन् । तर ग्राहकहरु भने आफ्नै रोजाईमा परेको कम्पनीमा वीमा गर्ने गर्दछन् । यसैबिच पछिल्लो …