भावुक स्टाटस लेख्दै सभापतिमा शाहीको उम्मेदवारी ।

नेपाली काँग्रेसका प्रभावसाली नेता तथा कालिकाेट जिल्ला कार्यसमितिका सदस्य  आनन्द  बिक्रम शाहीले १४ औं महाधिवेशनमा कालिकाेट  जिल्ला प्रदेश (ख) काे सभापति पदमा आफ्नो उम्मेदवारी रहेकोे घोषणा गर्नुभएको छ ।                                 शाहीले आफ्नो फेस्बुकमा स्टाटस लेख्दै यस्ताे …

नेकपा एमाले त्याग्दै एकीकृत समाजवादी पार्टीमा सनाखत गर्ने सुरु

नेकपा (एमाले)बाट सूर्य चिन्ह मार्फत स्थानीय तहको निर्वाचन जितेका कालिकोटका जनप्रतिनिधिहरुले नेकपा(एकीकृत समाजवादी)मा सनाखत सुरु गरेका छन् । निर्वाचन आयोगले यही भदौ २२ गते कार्यालय समयभित्र सनाखत गरिसक्नुपर्ने समयावधि तोके अनुसार आज कालिकोटको राष्काेट नगरपालिका वडा नं.९ का वडा अध्यक्ष डबल बाेगटी र केही जनप्रतिनिधिहरुले सनाखत गरेका हुन् । जिल्ला …

निर्बाचनको मुख ताक्दै संंगठन बिस्तारमा राष्ट्रिय प्रजातन्त्र पार्टी

राष्ट्रिय प्रजातन्त्र पार्टी निकट टे«ड युनियन र टि वाइ सीको आज कर्णाली प्रर्देशको राजधानि बिरेन्द्रनगरमा भेला सम्पन्न भएको छ । भेला राष्ट्रिय पजातन्त्र पार्टीका केन्र्दीय सम्पदान समितिका सदस्य तथा टे«ड युनियनका केन्दीय अध्यक्ष हिम्कतmजन भन्डारीको प्रमख आतिथ्यता टे«ड युनियनका केन्दीय उपाध्यक्ष आन्द कुमार रिसायल टे«ड युनियनका प्रदेश संयोजक प्रेम केसि …

कृषि मन्त्री शाही द्वारा सुनगाभा दुग्ध चिस्यान केन्द्र काे उद्घाटन

कर्णाली प्रदेश सरकारका भुमि व्यवस्था कृषि तथा सहकारी माननीय मन्त्री कुर्मराज शाहीले सुनगाभा दुग्ध चिस्यान केन्द्र काे उद्घाटन गर्नु भएको छ । दैलेख जिल्लाकाे गुराँस गाउ पालिका ६ पिलाडी बगाैरामा रहेको सुनगाभा साना किसान कृषि सहकारी संस्था लिमिटेडकाे आयोजना मा उक्त सुनगाभा दुग्ध चिस्यान केन्द्रकाे उद्घाटन गर्नु भएको हाे । …

केपी ओलीसँग आत्मसमर्पण गर्दैनौं: नेतृ झाँक्री

काठमाडौं, साउन २२ । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टीभित्र सम्मानजनक वातावरण नभएसम्म पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग आत्मसमर्पण नगर्ने बताएकी छन् । नेपाली कम्युनिस्ट आन्दोलनको विभाजन, विखण्डन र विसर्जनको जिम्मेवारी ओलीले नै लिनुपर्ने उनको दलिल छ । “आजको दिनसम्म केपी ओलीको करणी र कथनीमा फरक छ । उहाँलाई विश्वास …

प्रचण्ड र उपेन्द्र यादवले माधव नेपाललाई भेटे

५ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमाले वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । प्रचण्ड र नेपालबीच मंगलबार बिहान नेपाल निवास कोटेश्वरमा भेटवार्ता भएको हो । नेपाललाई भेट्न मंगलबार बिहान सवा आठ बजे कोटेश्वर पुगेका प्रचण्ड नौ बजेतिर फर्किएको स्रोतले बतायो । प्रचण्ड …

शक्ति राष्ट्रहरुसँगको सम्बन्ध मुख्य चुनौती

५ साउन, काठमाडौं । आइतबार साँझ संसदमा विश्वासको मत माग्दा प्रधानमन्त्री शेरबहादुर देउवाले छिमेकी मुलुकहरुसँग राम्रो सम्बन्ध आफ्नो परराष्ट्र नीतिको प्रमुख प्राथमिकता भएको उल्लेख गरे । उनका अनुसार छिमेकपछि अमेरिका, युरोपेली मुलुक र अन्य पुराना मित्र राष्ट्रहरु प्राथमिकतामा छन् । २६ वर्ष बीचमा पाँचौं पटक प्रधानमन्त्री बनेका देउवासँग नेपालको परराष्ट्रनीति …

बिनोद चौधरीलाई मन्त्री बन्न कांग्रेसभित्रै दबाब

काठमाडौं, ४ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले हिजो (आइतबार) संसद्मा विश्वासको मत पाएका छन् । संसद्मा विश्वासको मत पाएपछिमात्रै मन्त्रिमण्डल विस्तार गर्ने बताउँदै आएका प्रधानमन्त्री देउवाले यसबारेमा गृहकार्यसमेत थालिसकेका छन् । आफूलाई प्रधानमन्त्री बनाउनको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको माधव नेपाल समूहलाई पनि सरकारमा ल्याउने उनको चाहना छ । यसबारेमा …

देउवालाई भोट हाल्न हेलिकप्टर चढेर काठमाडौं आए गगन

३ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले हतारहतार विश्वासको मत लिने भएपछि पोखरा पुगेका नेपाली कांग्रेसका सांसद गगन थापा हेलिकप्टरमार्फत काठमाडौं आएका छन् । दिवंगत कांग्रेस नेता एवं आफन्त रामजी कुँवरको १३ औं दिनको पुन्यतिथिको काममा सहभागी हुन उनी पोखरा पुगेका थिए । तर एक्कासी पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले …

प्रतिनिधिसभा बैठक पन्ध्र मिनेटका लागि स्थगित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव प्रतिनिधिसभाको आजै बस्ने दोस्रो बैठकमा पेस हुने भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले दोस्रो बैठकका लागि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।