प्रेस सेन्टर नेपालको प्रथम रास्कोट नगर सम्मेलन सम्पन्न अध्यक्षमा उपाध्याय

नेकपा माअोबादि केन्द्र निकट प्रेसकर्मिहरूको संगठन प्रेस सेन्टर नेपालको अागामि महाधिबेसनको तयारि सुरू भएको छ । केन्द्रीय महाधिबेसनमा जान प्रेस सेन्टर नेपालले हरेक स्थानिय तहमा सम्मेलन सनेकपा माअोबादि केन्द्र निकट प्रेसकर्मिहरूको संगठन प्रेस सेन्टर नेपालको प्रथम रास्कोट नगर सम्मेलन सम्पन्न म्पन्न गर्न थालेको छ । यसै बिच प्रेस सेन्टर नेपाल …

पलाँता सरकारले मुहार फेरेको राडुनेटा

नमराज न्यौपाने,\ कालिकोट जिल्लाको पलाँता गाउँ पालिकामा स्थानीय सरकार आएपछि पलाँता सरकारले राडुनेटाको मुहार फेरेको छ । पलाँता गाउँ पालिका वडा नम्बर २ राडुनेटा लाई कुनै बेला खौला भनेर चिनिन्थ्यो त्यही खौला राती तिर आवात जावत गर्न समेत समस्या मान्ने पलाता २ बासी अहिले दिनमा एक चोटि जाने धोको राखेको …

बासु आर्चायले ब्याक्तिगत लगानीमा डुङ्गेश्वरमा दुर्गाभवानीको मन्दिर निर्माण

  सुर्खेत ।  दैलेखको तल्लो डुङ्गेश्वरमा दुर्गाभवानीको मन्दिर निर्माण गरिएको छ । करीब ५लाख लागतमा सुर्खेत वीरेन्द्रनगर-५,सुर्खेतका युवा बासु आर्चायले आफ्नो व्यक्तिगत लगानीमा मन्दिर स्थापना गरेका हुन् । मन्दिरमा भारतको चण्डीगढबाट दुर्गा भवानीको मुर्तिल्याइएको हो । उक्त मुर्तिलाई घटस्थापनाका दिन मन्दिरमा पुजापाठ गरि स्थापना गरिएको आचार्यले बताए । पछिल्लो समयमा …

अनेरास्ववियु सुर्खेत बहुमुखी क्याम्पसले गर्यो दशै विशेष कार्यक्रम

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)सुर्खेत बहुमुखी क्याम्पस कमिटिको आयोजनामा दशै तिहार एवम् छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा सम्पन्न भएको छ। उक्त सुभकामना आदानप्रदान कार्यक्रममा सुर्खेत बहुमुखी क्याम्पसका अनेरास्ववियु संयोजक नर बहादुर कठायत,प्रमुख अतिथी अनेरास्ववियु कर्णाली प्रदेस संयोजक घनश्याम पुन,विशेष अतिथी क्याम्पस प्रमुख माधव खनाल ,अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य एवम …

अनेरास्ववियु सुर्खेत बहुमुखी क्याम्पस कमिटी द्वारा क्याम्पस परिसर सरसफाई।

अनेरास्ववियु सुर्खेत बहुमुखी क्याम्पस कमिटिको आयोजनमा क्याम्पस परिसर सर-सफाई कार्यक्रम सम्पन्न भएको छ। केहिदिनअघिदेखी लामोसमय सम्म कोभिड १९ लेगर्दा देशभर लक्डाउन अथवा सम्पुर्ण बिद्यालयहरु बन्द गरिएको थियोे अहिले बिधालय खुलेपछि अनेरास्ववियु सुर्खेत बहुमुखी क्याम्पस कमिटिले सर-सफाई गरेको हो । उक्त सर-सफाई कार्यक्रम अनेरास्ववियु सुर्खेत बहुमुखी क्याम्पस कमिटीका संयोजक नर बहादुर …

नेपाली कांग्रेस ठाटिकाँध सभापतिमा बिष्णु रिजाल

नेपाली कांग्रेस १४ औं माहधिवेसन अन्तर्गत ठाटिकाँध गाउँकार्यपालिका को सभापतिमा बिष्णु रिजाल निर्वाचित हुनुभएको छ । एस्तै ठाटिकाँध गाउँपालिका नेपाली कांग्रेस उपसभापतिमा भुपेन्द्र शाही निर्बाचित हुनुभएकोछ । बिगतको अधिबेशन भन्दा अहिलेको अधिबेशन अल्लि फरक तथा जनता र नेता कार्यक्रता को मुल्यांकन अनुसार आफू निर्वाचित भएको सभापति रिजालले जान्कारी दिनुभयो । …

भावुक स्टाटस लेख्दै सभापतिमा शाहीको उम्मेदवारी ।

नेपाली काँग्रेसका प्रभावसाली नेता तथा कालिकाेट जिल्ला कार्यसमितिका सदस्य  आनन्द  बिक्रम शाहीले १४ औं महाधिवेशनमा कालिकाेट  जिल्ला प्रदेश (ख) काे सभापति पदमा आफ्नो उम्मेदवारी रहेकोे घोषणा गर्नुभएको छ ।                                 शाहीले आफ्नो फेस्बुकमा स्टाटस लेख्दै यस्ताे …

कृषि मन्त्री शाही द्वारा सुनगाभा दुग्ध चिस्यान केन्द्र काे उद्घाटन

कर्णाली प्रदेश सरकारका भुमि व्यवस्था कृषि तथा सहकारी माननीय मन्त्री कुर्मराज शाहीले सुनगाभा दुग्ध चिस्यान केन्द्र काे उद्घाटन गर्नु भएको छ । दैलेख जिल्लाकाे गुराँस गाउ पालिका ६ पिलाडी बगाैरामा रहेको सुनगाभा साना किसान कृषि सहकारी संस्था लिमिटेडकाे आयोजना मा उक्त सुनगाभा दुग्ध चिस्यान केन्द्रकाे उद्घाटन गर्नु भएको हाे । …

केपी ओलीसँग आत्मसमर्पण गर्दैनौं: नेतृ झाँक्री

काठमाडौं, साउन २२ । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टीभित्र सम्मानजनक वातावरण नभएसम्म पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग आत्मसमर्पण नगर्ने बताएकी छन् । नेपाली कम्युनिस्ट आन्दोलनको विभाजन, विखण्डन र विसर्जनको जिम्मेवारी ओलीले नै लिनुपर्ने उनको दलिल छ । “आजको दिनसम्म केपी ओलीको करणी र कथनीमा फरक छ । उहाँलाई विश्वास …

संयुक्त विद्यार्थी संगठनले लगायाे मप विश्वविद्यालयमा अनिश्चितकालिन तालबन्दी

सुर्खेत । संयुक्त विद्यार्थी संगठनले मध्यपश्चिम विश्वविद्यालयमा अनिश्चितकालिन तालबन्दी गरेका छन् । बिहीबार विद्याथीहरुले आफुुहरुले राखेको मार्गहरु पुरा नभएको भन्दै म।प विश्व बिद्यालयको केन्द्रिय क्यापस, परिक्षा व्यवस्थापन कार्यालयलगायत सम्पूर्ण संकायको क्यापसहरुमा अनिश्चित कालकालागि बन्द गरेका हुन् । विद्यार्थीहरुले यहि साउन ३ गते १८ बुँदे माग राखी विश्वविद्यालय प्रशासनलाई ध्यानाकाषर्ण गराएका थिए …