अनेरास्ववियु सुर्खेत बहुमुखी क्याम्पसले गर्यो दशै विशेष कार्यक्रम

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)सुर्खेत बहुमुखी क्याम्पस कमिटिको आयोजनामा दशै तिहार एवम् छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा सम्पन्न भएको छ। उक्त सुभकामना आदानप्रदान कार्यक्रममा सुर्खेत बहुमुखी क्याम्पसका अनेरास्ववियु संयोजक नर बहादुर कठायत,प्रमुख अतिथी अनेरास्ववियु कर्णाली प्रदेस संयोजक घनश्याम पुन,विशेष अतिथी क्याम्पस प्रमुख माधव खनाल ,अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य एवम …

भावुक स्टाटस लेख्दै सभापतिमा शाहीको उम्मेदवारी ।

नेपाली काँग्रेसका प्रभावसाली नेता तथा कालिकाेट जिल्ला कार्यसमितिका सदस्य  आनन्द  बिक्रम शाहीले १४ औं महाधिवेशनमा कालिकाेट  जिल्ला प्रदेश (ख) काे सभापति पदमा आफ्नो उम्मेदवारी रहेकोे घोषणा गर्नुभएको छ ।                                 शाहीले आफ्नो फेस्बुकमा स्टाटस लेख्दै यस्ताे …

नेपाल बिद्यार्थी संघ ठाटिकाँधको पहलमा सबै वडामा स्टेचर  वितरण

दैलेख जिल्ला को पश्चिम्मा पर्ने ठाटिकाध गाउँ पालिकामा रहेको नेपालबिद्यार्थी संघ ठाटिकाँधले त्याँका सबै वडामा जम्मा २७ वटा पिस स्टेचर वितरण गरेकोछ। बिरामी भएको समयमा कोहि पनि स्वास्थय चाैंकि जान बाट बन्चित नहुन भन्ने उदेश्य का साथ नेपाल बिद्यार्थी संघ ठाटिकाँधले सुरु गरेको अभियानले इस्टेचर बितरणगरेको हो । एस गाउँपालिका …

प्रधानमन्त्रीको विरूद्धमा अविश्वासको प्रस्ताव ल्याउनु हामीलाई दुःख लाग्ने विषय हो : शर्मा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका प्रभावशाली नेता तथा राष्ट्रियसभाका लागि नेकपा संसदीय दलका नेता दिनानाथ शर्माले आफूहरुको पक्षमा केन्द्रीय समितिमा बहुमत भएकोले नेकपाको संस्थापन नै यही भएको सुनाएका छन् । उनले भने,‘संसद्मा बहुमत छ । मन्त्री प्रधानमन्त्रीहरू हेरफेर गर्ने, त्यो लोकतन्त्रमा स्वभाविक प्रक्रिया हो । त्यसो भएको हुनाले हामी संस्थापन नै …

दैलेखमा रक्तदान सहित  अनेरास्ववियु जिल्लाकमिटी सदस्य को सपथ ग्रहण सम्पन्न ।

,दैलेखमा प्रजातन्त्र दिवसको अवसरमा रक्तदान सहित जिल्लाकमिटी सदस्य को सपथ ग्रहण सम्पन्न गरिएको छ । बिगत १०४ बर्षिय राणा शाशनको अन्त्य भएर नेपाली जनताले स्वतन्त्रता पाएर प्रजातन्त्र स्थापना भएको दिन।सोहि अवसरमा इतिहासमा मै प्रहिलो पटक देशका ७७ जिल्लामा एकैपटक अनेरास्ववियुको आयोजनामा बृहत रक्तदान कार्यक्रम उत्साह पुर्बक सम्पन्न भएको छ। यसैगरी …

दैलेखमा ठुलो जनमत : ‘आजलाई हैन भोलिलाई, हाम्रो साथ ओलीलाई’

दैलेख : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दैलेखले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा दैलेख सदरमुकाममा प्रदर्शन भएको छ। दैलेख सदरमुकाममा देवकाेटाचोकबाट सुरु गरिएको र्‍याली बजार परिक्रमा गर्दै टुडिखेलमा पुगेर कोण सभामा परिणत भएको थियो।र्‍यालीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अाेलि पक्षका कार्यकर्ताले ‘आज होइन भोलिलाई, मेरो साथ ओलीलाई’, ‘केपी ओली जिन्दावाद’ जस्ता …

राष्ट्रिय स्वतन्त्र अखण्डताको लागि राजतन्त्र अहिलेको आवश्यकता हो सन्तोषि शाही ठकुरी ।

श्री ५ बडामहाराज धिराज पृथ्वीनारायण शाह नेपाल राष्ट्रका निर्माता नेता र नेपाललाई जोगाउने बिचार दाता समेत रहेकोले शाह सबै नेपालीका प्रतिनिधि नेता हुन भनेर देश- विदेशका सबै नेपालीहरुले गर्वका साथ गर्जनु अहिले नेपालको राष्ट्रिय आबस्यकता भएको छ ।नेपालको एकीकरण गर्ने महान एतिहासिक राष्ट्रिय आवस्यकता ठिक ढङ्गले अघि बढाएका र उपनिवेशवादी …

वामदेवद्वारा दुई दिनभित्र एकता अभियान घोषणा हुने.

काठमाडौं, २१ पौष । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले दुई दिनभित्र एकता अभियान घोषणा गर्ने भएका छन् । उनले त्यसका लागि लगभग तयारी पूरा गरिसकेको बुझिएको छ । गौतम निकट स्रोतका अनुसार पत्रकार सम्मेलन गरेर दुई दिनभित्र एकता अभियानको घोषणा हुनेछ । अभियानमा १५०१ सदस्यीय कमिटी हुनेछ । यसको …

विभाजित नेकपा : ओली पक्ष चुनावमा ,,,,,, प्रचण्ड–माधव सडकमा

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपा अनौपचारिक विभाजनपछि दुवै समूह आआफ्नो रणनीतिमा केन्द्रित भएको छ। संस्थापनको दाबी गर्दै प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभा विघटनपछि निर्वाचनको तयारीमा केन्द्रित भएका छन्। तर, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु प्रतिनिधि सभा पुन: स्थापना हुने दाबीसहित सडकमा उत्रिएको छ। …

P.M वलि बिरुद्ध कर्णाली प्रदेशका नागरिक एकभएर लड्ने युवा नेता सुनार ।

दैलेख जिल्ला दुल्लु नगर कमिटी सदस्य तथा युवा नेता तिर्थ सुनार ले केपि शर्मा ओलिको असंवैधानिक कदमका बिरुद्ध भएको कार्यक्रममा ९९ % दुसिमा भएको केपि वलिले गरेको असंवैधानिक कदमको भन्डाफोर गर्न कर्णाली प्रदेश का आमनागरिक तथा युवा ले एकढिका भएर अगाडि बढ्नुपर्ने बताउनु भयो । सुनार ले केपि वलिको असंवैधानिक …