नेपाल बिद्यार्थी संघ ठाटिकाँधको पहलमा सबै वडामा स्टेचर  वितरण

दैलेख जिल्ला को पश्चिम्मा पर्ने ठाटिकाध गाउँ पालिकामा रहेको नेपालबिद्यार्थी संघ ठाटिकाँधले त्याँका सबै वडामा जम्मा २७ वटा पिस स्टेचर वितरण गरेकोछ। बिरामी भएको समयमा कोहि पनि स्वास्थय चाैंकि जान बाट बन्चित नहुन भन्ने उदेश्य का साथ नेपाल बिद्यार्थी संघ ठाटिकाँधले सुरु गरेको अभियानले इस्टेचर बितरणगरेको हो । एस गाउँपालिका …

सिर्जनाका फुलहरु फुलाउन पाईएन म दुखि छु -अध्यक्ष बम

एक ऐतिहासिक माहान यात्रा बाट सिर्जित संघिय गणतन्त्र नेपाल त्यस्लाई संचालन गर्न माहान सहिदहरुको रगतले लेखिएको संविधान यसै भित्र थारा उपधारामा उल्लेख समाबेसि , समानुपातिक धर्मनिरपेच्छेता , संघियता लगाएतका बिषयको ब्याख्या गर्दै समान पहुजमा जनशक्ति परिचालन र ब्यबस्थापन प्राध्यसिक र स्थानिय नयाँ सम्रचनाको निर्माण र संचालन गरेर मुलुक अघि बढेको …

नेपालमा ठेक्का प्रकृया र यसको उल्लङघन भएमा हुने कानुनी उपचार तिलक रिजाल

ठेक्का भनेको निर्माण कार्य, मालसामान ढुवानी र परामर्श सेवा प्राप्त गर्न का लागि मौजुदा कानुनी ब्याबस्थाको सम्पुर्ण प्रकृया पार गरि तयार गरिएको दुई पक्षिय बिधि सम्मत संझौता हो ।यो सरकारी र निजि दुबै प्रकृतिका कार्यमा प्रयोग हुने गरेको छ ।यसको बोलपत्र आह्वान, बोलकबोल डाँक प्रकृया र आशय पत्र समेतका माध्ययमबाट …

कालिकोटमा संयुक्त विद्यार्थी संगठन द्वारा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

संसद विघटन गरेर असंवैधानिक र प्रतिगामी कदम चालेको भन्दै नेकपा माओवादी केन्द्र निकट भातृ संगठन क्रान्तिकारी र नेपाली काँग्रेस निकट भातृ संगठन नेविसंघले कालिकोट जिल्लामा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । कालिकोटमा पुत्ला दहन गर्ने कार्य भएको अनेरास्ववियू क्रान्तिकारी का केन्द्रीय सदस्य भिम …

विद्यार्थी नेता थापा द्वरा ठाटिकाँधका प्रत्येक स्वास्थसाखामा एकलाख बराबरको स्वास्थ सामाग्री वितरण

नेविसंघ जिल्ला कार्यसमिति सदस्य रबिन्द्र थापा द्वरा ठाटिकाँध गाउँ पालिका मा रहेका प्रत्येक वडाका सवास्थ्य चौकी तथा बर्थिङ सेन्टर लाई सवास्थ्य सामाग्री हस्तान्तरण गरेकाछ्न । कोभिट १९ ले गर्दा बिश्व नै कोरना संग जुधिरहेकोबेला सबैभन्दा धेरै सवास्थ्य कर्मीनै जोखिममा रहेको कारणले गर्दा थप कामगर्ने हौसला प्रदान रहोस् भन्ने उदेश्यले सवास्थय …

पचालझरना गाउपालिकाले सार्वजनिक गर्याे आगामी वर्षको नीति तथा कार्यक्रम

पचालझरना गाउपालिकाले आव २०७८/०७९ को नीति कार्यक्रम र बजेट सार्वजनिक गरेको छ। गाउँपालिका केन्द्र पडेक्षामा आयोजित एक खुल्ला समारोहमा गाउँपालिकाका अध्यक्ष खड्गराज सेजुवालले निति तथा कार्यक्रम र  उपाध्यक्ष तारा न्यौपानेले अागामि वर्षको बजेट सार्वजनिक गर्नु भयो ।  ७ औ गाउँसभा तथा आयोजित  समाराेहमा नीति कार्यक्रम सार्वजनिक गर्दै   अध्यक्ष सेजुवालले ५०  …

कर्णाली राजमार्गमा जीप दुर्घटना २ जनाको घटनास्थलमै मृत्यु

सुर्खेत । कर्णाली राजमार्गअन्तर्गत दैलेखको दुल्लू नगरपालिका–३, स्यालामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । सुर्खेत आउँदै गरेको जीप मंगलबार बिहान दुर्घटनामा परेको हो । उक्त घटनामा दुई जनाको घटनास्थलमै ज्यान गुमाएका छन् । जुम्लाबाट सुर्खेत आउँदै गरेको बा२०च ७१५ नम्बरको जिप ब्रेक फेल भएर दुर्घटनामा परेको हुन …

कर्णाली प्रदेशमा दुईमन्त्री बिधाइ , दुई नियुक्त ।

सुर्खेत । लामो समयको आन्तरिक खिचातानीपछि कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दुई मन्त्री नियुक्त गरेका छन् । नवनियुक्त मन्त्रीहरूमा रुकुमपश्चिमबाट निर्वाचित गोपाल शर्मा र सुर्खेतपश्चिमबाट निर्वाचित विन्दमान विष्ट रहेको मुख्यमन्त्रीनिकट स्रोतले जानकारी दिएको छ । ‘उहाँहरु दुवै जना नियुक्त भइसक्नु भएको छ । एक आर्थिक मामिला तथा योजना र अर्को आन्तरिक …

राष्ट्रिय खेलकुद प्रतियोगिता तयारी हुदै -सचिव कृष्ण प्रसाद काप्री द्धवारा रंगशालाको  निरिक्षण

२०८० सालमा मा हुने १० औ राष्ट्रिय खेलकुद प्रतियोगिता संचालनका लागी सुर्खेतमा रहेको खेलकुद  सामाजिक बिकास मन्त्रालयका सचिव कृष्ण प्रसाद काप्री द्धवारा स्थलगत निरिक्षण गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले २०८० मा राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा सञ्चालन गर्ने योजना बनाए अनुरुप रंगशाला निमार्ण गर्न लागीएको सचिव कृष्ण प्रसाद काप्रीले …

प्रदेश अस्पताल सुर्खेतमा मुख्यमन्त्री शाहीको छड्के अनुगमन उपचारलाई प्रभावकारी बनाउन निर्देशन

कर्णाली पर्देशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही प्रदेश अस्पताल सुर्खेत पुगेर कोभिड सङ्क्रमित बिरामीहरूको उपचार अवस्थाको बारेमा अनुगमन गर्नुभएको छ । मन्त्रिपरिषद बैठक सकेर करिब बेलुका ७ बजे आर्थिक मामिला तथा योजना मन्त्री बिमला के.सी. सहित  मुख्यमन्त्री  प्रदेश अस्पताल पुग्नुभएको हो । मुख्यमन्त्री शाहले कोभिड आईशोलेशन वार्डको निरीक्षण पश्चात अस्पताल निर्देशक …