व्यवसाय र समाज सेवामा दैनिकी बिताउदै गरेका सुनार लोकप्रिय बन्दै ।

दैलेख दुल्लुनगर पालिका –११ तोरियाँ पाल्त जन्मथलो भएका २८ वर्षिय यूवा ब्यवसायी तिर्थ सुनारले विरेन्द्रनगर नगरपालिका –४ एरिचौक सुर्खेतमा सुनचाँदी ब्यवसाय गर्छन् । यहाँ करिव ८ वर्षदेखी ब्यवसाय गर्दैआएका छन् । सवैसंग मिल्नसक्ने, सरल स्वभावका तिर्थ अहिले कर्णाली प्रदेशभरि नै आफ्ना ग्राहक बनाएका छन् । उनी कहाँ सुनका गरगहना किन्न …

कर्णालीका नागरिकले दुई प्रतिशत ब्याजदरमा ऋण पाउने

सुर्खेत : कर्णालीका नागरिकले वार्षिक दुई प्रतिशत ब्याजदरमा ऋण पाउने भएका छन् । कृषि तथा पशुपंक्षी क्षेत्रमा लगानी गरी उत्पादन तथा उघम गर्न चाहाने नागरिकका लागि प्रदेश सरकारले सस्तो व्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था गरेको हो ।  कर्णाली प्रदेशका १० वटै जिल्लाका  नागरिकले अब उद्यम गर्न चाहेमा सस्तो ब्याजदरमा ऋण पाउने …

नेपाल स्वयमसेवक युवा संगठन केन्द्रीय टोलि कर्णाली प्रदेशमा

नेपाल स्वयमसेवक युवा संगठन केन्द्रीय टोलि कर्णाली प्रदेशमा नेपाल स्वयमसेवक युवा संगठन केन्द्रीय टोली मुगु जुम्ला हुदै कालिकोट नेपाल स्वयमसेवक संघको भातृ संगठन युवा संगठनका केन्द्रीय अध्यक्ष जन्जित पुरुष उपाध्यक्ष जिवन भुसाल सुदुरपश्चिम प्रदेश संयोजक हिक्मत शाह कर्णाली प्रदेश संयोजक मिलन शाही लगायतको टोलि मुगुका जिल्ला कार्यसमिति अध्यक्ष बालचन्द्र कार्की …

सुनिता हत्याकाण्डका दाेषीलाई कार्वाही गरियोस् :युवा नेता सुनार

सुर्खेत, १९ कार्तिक । डुङ्गेश्वर गाउँपालिका–६ दैलेखकी २१ वर्षीया सुनिता विककाे शंकास्पद मृत्यु भएकने भन्दै नेकपाका युवा नेता तथा समाजसेवी तिर्थ सुनारले दाेषीलाई हदैसम्मको कार्वाहीकाे माग गरेका छन् । `एकपछि अर्काे गर्दै महिला माथि हिंसा भइरहेका छन्। अाखिर कहिलेसम्म महिलाहरु मर्नुपर्ने ? खाेई स्वतन्त्र तरिकाले बाँच्न पाउने अधिकार,` नेता सुनारले …

राजनितिमा इमान्दारिता नै सहिदकाे सम्मान हाे ! राप्रपा नेतृ -सन्तोषी शाही ठकुरी

सन्तोषी शाही ठकुरी       सुर्खेत,कुनैपनि विस्वास वा सिदान्तको लागि जानी जानी आहुति दिने ब्यक्तीहरु सहिदको परिभाषामा पर्दछन् । अर्थात, देशको काल परिस्थिति र जनताको लागि हासि हासी जिवब बलिदान दिनेलाई सहिद मान्न सकिन्छ् । तर, पछिल्लो समयमा कुनै मापदण्ड बिना नै भकाभक सहिद घोषणा गरियो । भिडमा रमिता …

पुनः गरियको पिसिआर परिक्षण को रिपोर्ट न आउदै डिस्चार्ज

दैलेख,महाबु गाउँपालिका २ बडाखोला को जगदीश मा.बि.को आइसोलेसन मा ४४ जना बसेका थिय। ति मध्य ४१ जना मा कोरोना पोजेटिभ देखियको थियो भने २ जना संरक्षक र एक जना बच्चा रहेका थिय। गत जेठ १५ गते गरेको को पि.सि.आर परिक्षण मा उनिहरु मा कोरोना पोजेटिभ देखियपछि आइसोलेसन मा राखियको थियो …

वडा अध्यक्ष को अनुमति मा जनप्रतिनिधि ले गरे खसी काटी मस्ती

दैलेख, महाबु गाउपालिका २ को केउरेपानी को क्वारेन्टाइन खाली भए पछि जनप्रतिनिधि तथा क्वारेन्टाइन का ब्यबस्थापक सबै मिलेर खसी काटेर खायकाछन। क्वारेन्टाइन मा बसेका ७८ जना लाइ RDT परिक्षण गर्दा नेगेटिभ आयपछी सबैलाइ घर पठाइएको थियो। नेरा निमाबी केउरेपानी मा भारत बाट आइ क्वारेन्टाइन मा बसेका सबै घर गयपछी उक्त …

दैलेख मा एकदिन ९१ जना मा कोरोना पुष्टि एउटै वडा मा ४२ सङ्क्रमित

कर्णालीमा आज एकै दिन एक सय जना कोरोना संक्रमीत थपिएका छन। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला ९७ र सुर्खेतमा गरिएको परिक्षणमा ३ जनामा कोरोना पोजेटिभ देखिएको हो। सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखाका प्रमुख डा लक्ष्मी नारायण तिवारीले दैलेखका ९१ जनामा कोरोना पुष्टि भएको बताउनुभयो। योसंगै कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमितको …

युवा नेता तथा ब्यबसायी थापा द्वारा क्वारेन्टाइन मा बसेका हरु को लागी मास्क बितरण

महाबु गाउपालिका २ का युवा नेता तथा ब्यबसायी प्रकाश राज थापा ले महाबु २ को जगदीश मावी मा क्वारेन्टाइन मा बसेका हरु लाइ मास्क र सेनिटाइजर बितरण गर्नु  भयको हो। थापा ले नोवेल कोरोना भाइरस (कोभिड १९) बाट क्वारेन्टाइन मा रहेका हरु पनि क्वारेन्टाइन मै सुरक्षीत रहन को लागी मास्क …