लागूऔषधसहित डोल्पामा दुई जना पक्राउ

माघ, 20 सुर्खेत । डोल्पा प्रहरीले लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको छ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५, स्थित इलाका प्रहरी कार्यालयको चेक प्वाइन्टमा चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा रुकुमपश्चिम चौरजहारी नगरपालिका–३ का रेशम मल्ल र जाजरेकाट भेरी नगरपालिका–४ का २२ वर्षीय …

कर्णालीका नागरिकले दुई प्रतिशत ब्याजदरमा ऋण पाउने

सुर्खेत : कर्णालीका नागरिकले वार्षिक दुई प्रतिशत ब्याजदरमा ऋण पाउने भएका छन् । कृषि तथा पशुपंक्षी क्षेत्रमा लगानी गरी उत्पादन तथा उघम गर्न चाहाने नागरिकका लागि प्रदेश सरकारले सस्तो व्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था गरेको हो ।  कर्णाली प्रदेशका १० वटै जिल्लाका  नागरिकले अब उद्यम गर्न चाहेमा सस्तो ब्याजदरमा ऋण पाउने …

नेपाल स्वयमसेवक युवा संगठन केन्द्रीय टोलि कर्णाली प्रदेशमा

नेपाल स्वयमसेवक युवा संगठन केन्द्रीय टोलि कर्णाली प्रदेशमा नेपाल स्वयमसेवक युवा संगठन केन्द्रीय टोली मुगु जुम्ला हुदै कालिकोट नेपाल स्वयमसेवक संघको भातृ संगठन युवा संगठनका केन्द्रीय अध्यक्ष जन्जित पुरुष उपाध्यक्ष जिवन भुसाल सुदुरपश्चिम प्रदेश संयोजक हिक्मत शाह कर्णाली प्रदेश संयोजक मिलन शाही लगायतको टोलि मुगुका जिल्ला कार्यसमिति अध्यक्ष बालचन्द्र कार्की …

स्वयमसेवक युवा संगठन केन्द्रीयटोलि कर्णाली प्रदेशमा

नेपाल स्वयमसेवक युवा संगठन केन्द्रीय टोली मुगु जुम्ला हुदै कालिकोट नेपाल स्वयमसेवक संघको भातृ संगठन युवा संगठनका केन्द्रीय अध्यक्ष जन्जित पुरुष उपाध्यक्ष जिवन भुसाल सुदुरपश्चिम प्रदेश संयोजक हिक्मत शाह कर्णाली प्रदेश संयोजक मिलन शाही लगायतको टोलि मुगुका जिल्ला कार्यसमिति अध्यक्ष बालचन्द्र कार्की लगायतका साथिहरु सँग भेटघाट संग संगै कर्णाली प्रदेशको …

चीनले अनुमति नदिँदा उपल्लो डोल्पामा चामल पुगेन

छिमेकी मुलुक चीनले अनुमति नदिँदा उपल्लो डोल्पामा चामल ढुवानी नभई आर्थिक वर्ष सकिएको छ। खाद्यान्न उत्पादनका हिसाबले अत्यन्तै कमजोर मानिएको उपल्लो डोल्पामा चीनको सिमाना हुँदै खाद्यान्न ढुवानी गर्नुपर्ने बाध्यता छ। तीन हजार क्विन्टल चामलको कोटा तोकिए पनि चामल ढुवानी हुन नसक्दा शहरतारा र तेन्जे बिक्री केन्द्रमा अहिलेसम्म एक गेडा चामल …

नेपाल भ्रमण बर्ष २०२०-कर्णालीका ४० पर्यटकीय गन्तव्य छनोट

सुर्खेत । नेपाल भ्रमण बर्ष २०२० का लागि कर्णालीका ४० पर्यटकीय गन्तव्य छनोटमा परेका छन् । छनोटमा परेका कर्णालीका ४० पर्यटकीय स्थलमध्य २० वटा स्थानलाई अन्तराष्ट्रिय र २० वटालाई राष्ट्रिय रुपमा चिनाउने सरकारको लक्ष्य छ । कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले प्रदेशका महत्वपूर्ण पर्यटकीय स्थललाई …

कर्णाली प्रदेश राजधानी जोड्ने सडक ठाँउ ठाँउमा अवरुद्ध, यात्रुलाई सास्ती

सुर्खेत । मुगु, जुम्ला, कालिकोट हुँदै कर्णाली प्रदेश राजधानी सुर्खेत जोड्ने कर्णाली राजमार्ग र सल्यानलाई प्रदेश राजधानी सुर्खेतसँग जोड्ने सडक हिलो र पहिरोले अवरुद्ध भएपछि यातायात सेवा बन्द भएको छ । लगातारको वर्षापछि सडक भत्किँदा कर्णाली राजमार्गमा चल्ने यातायात सेवा प्रभावीत भएका छन् । भने सल्यान–सुर्खेत बस सेवा बन्द भएको …

कर्णाली प्रदेशको राजधानि बिरेन्द्र नगरमा अजन्ता टेड्र्सद्धवारा मोटर हेड कम्पनिको डिलर उद्घाटन ।

कर्णाली प्रदेशको राजधानि बिरेन्द्र नगर सुर्खेतमा अजन्ता टेड्र्सले मोटर हेड कम्पनिको डिलर आज एक कार्यक्रमका बिच उद्घाटन गरेको छ । कर्णाली प्रदेशको भौगलिक अबस्थालाई मध्यनजर गर्दे मोटर हेड कम्पनिको डिलर उद्यघाटन गरेको अजन्ता डेडर्सका संञ्चालक अक्ल बहादुर शाहीले बताउनु भएको छ । सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष धनबहादुर रावलको प्रमुख …