हुम्लामा भारी हिमपात, एयरपोर्टमै थन्किए हवाईजहाज

२० पुस, हुम्ला । हुम्लामा भारी हिमपात भएको छ । आइतबार साँझदेखि हिमपात भएपछि विमान सेवासमेत अवरुद्ध भएको छ । उडान रोकिएपछि सिमकोटबाट नेपालगञ्ज, सुर्खेत, काठमाडौंलगायतका स्थानमा जाने तयारी गरेका यात्रुहरू हुम्लामै रोकिन बाध्य भएका छ तारा एयरका जहाज आइतबारदेखि नै सिमकोट विमानस्थलमै थन्किएका छन् । एउटा जहाजको ब्याट्रीमा समस्या …

कर्णालीका नागरिकले दुई प्रतिशत ब्याजदरमा ऋण पाउने

सुर्खेत : कर्णालीका नागरिकले वार्षिक दुई प्रतिशत ब्याजदरमा ऋण पाउने भएका छन् । कृषि तथा पशुपंक्षी क्षेत्रमा लगानी गरी उत्पादन तथा उघम गर्न चाहाने नागरिकका लागि प्रदेश सरकारले सस्तो व्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था गरेको हो ।  कर्णाली प्रदेशका १० वटै जिल्लाका  नागरिकले अब उद्यम गर्न चाहेमा सस्तो ब्याजदरमा ऋण पाउने …

स्वयमसेवक युवा संगठन केन्द्रीयटोलि कर्णाली प्रदेशमा

नेपाल स्वयमसेवक युवा संगठन केन्द्रीय टोली मुगु जुम्ला हुदै कालिकोट नेपाल स्वयमसेवक संघको भातृ संगठन युवा संगठनका केन्द्रीय अध्यक्ष जन्जित पुरुष उपाध्यक्ष जिवन भुसाल सुदुरपश्चिम प्रदेश संयोजक हिक्मत शाह कर्णाली प्रदेश संयोजक मिलन शाही लगायतको टोलि मुगुका जिल्ला कार्यसमिति अध्यक्ष बालचन्द्र कार्की लगायतका साथिहरु सँग भेटघाट संग संगै कर्णाली प्रदेशको …

हुम्लाका 28 बिधालय सन्चालनमा आउने

हुम्ला, १७ कात्तिक । सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिकाले आइतबार एक निणर्य गर्दै आगामी बुधबारदेखि विद्यालय सञ्चालनका लागि अनुमति दिएको छ । उच्च हिमाली जिल्लासँगै मंसिर, पुष र माघ तीन महिना जाडो बढी हुने भएका कारण मंसिरमा शैक्षिक संस्था बन्द भएर फागुन महिनादेखि नयाँ शैक्षिक शत्र सुरु हुने भएका कारण …

खार्पुनाथमा अझै टुंगिएन शपथ विवाद, निर्वाचन अधिकृतले सार्वजनिक माफी माग्नुपर्ने अडान

सुर्खेत । हुम्लाको खार्पुनाथ गाउँपालिकामा पद तथा गोपनियताको शपथ ग्रहणमा विवाद कायमैछ। मंसिर १४ गते उपाध्यक्ष पदका लागि भएको उप–निर्वाचनमा नेकपाबाट विजयी भएकी रूपा शाहीको शपथ विवादका कारण अँझै टुंगिएको छैन। रूपा उपाध्यक्षमा विजयी भएपछि घोषणापत्र दिँदै मुख्य निर्वाचन अधिकृत चन्द्रकान्त पौडेलले पद तथा गोपनियताको शपथ खुवाएका थिए। तर गाउँपालिका …

नेपाल भ्रमण बर्ष २०२०-कर्णालीका ४० पर्यटकीय गन्तव्य छनोट

सुर्खेत । नेपाल भ्रमण बर्ष २०२० का लागि कर्णालीका ४० पर्यटकीय गन्तव्य छनोटमा परेका छन् । छनोटमा परेका कर्णालीका ४० पर्यटकीय स्थलमध्य २० वटा स्थानलाई अन्तराष्ट्रिय र २० वटालाई राष्ट्रिय रुपमा चिनाउने सरकारको लक्ष्य छ । कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले प्रदेशका महत्वपूर्ण पर्यटकीय स्थललाई …

कर्णाली प्रदेश राजधानी जोड्ने सडक ठाँउ ठाँउमा अवरुद्ध, यात्रुलाई सास्ती

सुर्खेत । मुगु, जुम्ला, कालिकोट हुँदै कर्णाली प्रदेश राजधानी सुर्खेत जोड्ने कर्णाली राजमार्ग र सल्यानलाई प्रदेश राजधानी सुर्खेतसँग जोड्ने सडक हिलो र पहिरोले अवरुद्ध भएपछि यातायात सेवा बन्द भएको छ । लगातारको वर्षापछि सडक भत्किँदा कर्णाली राजमार्गमा चल्ने यातायात सेवा प्रभावीत भएका छन् । भने सल्यान–सुर्खेत बस सेवा बन्द भएको …

ताजाकोट गाउँपालिका हुम्लामा निसुल्क इन्टनेट सेवा सुरु ।

कर्णालीकै बिकट र हुम्लाको पनि बिकट गाउँपालिका ताजाकोट गाउँपालिकामा निसुल्क इन्टनेट सेवा सुरु भएको गाउँपालिका अधयक्ष बाग्दल मल्लले बताउनु भएको छ । गाउँपालिको बिसेस पहल र सुचना तथा सञ्चारमन्त्रालयको आर्थिक तथा प्रबिधिक सहयोगमा  सबै वडा कार्यालय स्वास्थ्य चौकि सामुदायिक बिद्यालयहरुमा सेवा संञ्चालनमा ल्याइएको बताइएको छ । जनतालाई इन्टरनेट सेवाको पहुचमा …

स्थानिय सरकार बलियो नबनाय संघियता नै धरापमा पर्छ -गाउँपालिका अध्यक्ष रोकाया

नेपालमा संघियता कार्यनवयनको परिक्षा भइरहेकाले जनताका आधारभुत आबश्यतmा पुरा गर्ने भनेको सरकार नै स्थानियर सरकार भएकाले प्रदेश सरकार र केन्द्र सरकाले अब स्थानिय सरकारलाई बलियो बनाएर अघि बढ्ने बेला आएको सर्केगाड गाउँपालिका अध्यक्ष कृष्ण रोकायाले बताउनु भयो । यदि केन्द्र सरकार,प्रदेश सरकार र स्थानिय सरकार छुट्टा छुट्टै अघि बढ्न खोजे …