कर्णालीका नागरिकले दुई प्रतिशत ब्याजदरमा ऋण पाउने

सुर्खेत : कर्णालीका नागरिकले वार्षिक दुई प्रतिशत ब्याजदरमा ऋण पाउने भएका छन् । कृषि तथा पशुपंक्षी क्षेत्रमा लगानी गरी उत्पादन तथा उघम गर्न चाहाने नागरिकका लागि प्रदेश सरकारले सस्तो व्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था गरेको हो ।  कर्णाली प्रदेशका १० वटै जिल्लाका  नागरिकले अब उद्यम गर्न चाहेमा सस्तो ब्याजदरमा ऋण पाउने …

कर्णालीका दलितकोपीडा एसैपीडित थप साहुँको करकर

जाजरकोट : रुकुम पश्चिम आठबीसकोट नगरपालिका घेत्मका १५ वर्षीय सालो रविन्द्र विक बिरामी परेपछि नलगाड नगरपालिका –८ काब्राबाट भिनाजु पातले नेपालीले पिठ्युँमा बोकेर राडीस्थित नगर अस्पताल पुर्‍याए। यातायातका साधन चल्दा दुई घण्टामै पुगिने ठाउँसम्म बोकेर बिरामी ल्याउनुपरेको पातले बताउँछन्‌। अस्पतालसम्म बिरामी पुर्‍याउनका लागि सवारीसाधन चालक र सहचालकले पाँच सय रुपैयाँ …

रुकुम-जाजरकोट हत्याकाण्ड का हत्यारा लाई तत्काल कार्वाइ गर -युवानेता सुनार

रुकुम जाजरकोट को घटनालाई लिएर सुर्खेत मा बिरोध प्रदर्शन भएको छ ।कर्णाली प्रदेश का विभिन्न जिल्ला का सुर्खेत मा बसोबास गर्ने विभिन्न ठाउँका मानिस हरुले बिरेन्द्र नगर सुर्खेत मा र्यालि प्रदर्शन गर्दै बिरोध गरेका हुन। बिरोध प्रदर्शन को एक कार्यक्रम मा बोल्दै नेकपा दैलेख दुल्लु नगर कमिटी का सदस्य तथा …

नेपाल भ्रमण बर्ष २०२०-कर्णालीका ४० पर्यटकीय गन्तव्य छनोट

सुर्खेत । नेपाल भ्रमण बर्ष २०२० का लागि कर्णालीका ४० पर्यटकीय गन्तव्य छनोटमा परेका छन् । छनोटमा परेका कर्णालीका ४० पर्यटकीय स्थलमध्य २० वटा स्थानलाई अन्तराष्ट्रिय र २० वटालाई राष्ट्रिय रुपमा चिनाउने सरकारको लक्ष्य छ । कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले प्रदेशका महत्वपूर्ण पर्यटकीय स्थललाई …

कर्णाली प्रदेश राजधानी जोड्ने सडक ठाँउ ठाँउमा अवरुद्ध, यात्रुलाई सास्ती

सुर्खेत । मुगु, जुम्ला, कालिकोट हुँदै कर्णाली प्रदेश राजधानी सुर्खेत जोड्ने कर्णाली राजमार्ग र सल्यानलाई प्रदेश राजधानी सुर्खेतसँग जोड्ने सडक हिलो र पहिरोले अवरुद्ध भएपछि यातायात सेवा बन्द भएको छ । लगातारको वर्षापछि सडक भत्किँदा कर्णाली राजमार्गमा चल्ने यातायात सेवा प्रभावीत भएका छन् । भने सल्यान–सुर्खेत बस सेवा बन्द भएको …

समाज परिर्बतन सगै नमुना नगर बिकासको लक्ष्यमा नगर प्रमुख सिपि घर्ती ।

चन्द्रप्रकाश घर्ती (सिपी घर्ती) भेरी नगरपालिका जाजरकोटको नगर प्रमूख पदमा रहि कार्यसम्पादन गरिरहनु भएको छ । २०३८ साल श्राबण १५ गते वुवा श्यामबहादुर घर्ती र आमा कस्तकली घर्तीको कोखबाट साबिकको पुन्म गाविस ५, हालको भेरी नगरपालिका ६ मा घर्तीको जन्म भएको हो । २०७२ साल वैशाख ६ गते सुस्मा थापा …

समाजसेवा नै अर्जुन दृष्टि हो – अध्यक्ष बस्नेत

हरिचन्द्र बस्नेत कुशे गाउँपालिका जाजरकोटको अध्यक्ष पदमा रहि कार्य सम्पादन गरिरहनु भएको छ । २०३८ साल पौष ८ गते वुवा पृथ्वीबहादुर बस्नेत र आमा हिराकुमारी बस्नेतको कोखबाट साबिकको अर्छानी गाविस ४, हालको कुसे गाउँपालिका ३ जाजरकोटका अध्यक्ष बस्नेतको जन्म भएको हो । २०६६ साल मंसिर १४ गते हिमाली शाहसँग विवाह …

क्याम्पस बनाउन छुट्याको २८ लाख रकम स्वाँ गर्ने सेटीङमा भन्डारी र भट्ट ।

क्याम्पस बनाउन छुट्याको २८ लाख रकम स्वाँ गर्ने सटीङमा कल ब भन्डारि र रण प्र भट्ट लागेको पलाता गाउँपालिका अध्यक्ष लक्षमण बहादुर बमले बताउनु भएको छ । क्याम्पस स्थापनाका लागि कर्णाली रोजगारको १४ लाख र गाबिस अनुदानको १४ लाख गरि जम्मा २८ लाख रकम स्हाँ गर्ने नियतले कल ब भन्डारि …

गाउँमा भेरी नगरपालिकाले गर्यो भिडियो एक्सरे सहितको स्वास्थ्य शिविर

जाजरकोट । गाउँघरमै नागरिकहरुको स्वास्थ्य उपचार गर्न भेरी नगरपालिकाले शिविर संचालन गरेको छ । सहजरुपमा स्वास्थ्य उपचार गर्न नगरपालिकाले प्रथम मेयर निशुल्क घुम्ति स्वास्थ्य शिविर संचालन गरेको हो । भेरी नगरपालिकाले गाउँमै पहिलो पटक भिडियो एक्स–रे, दन्त सेवा, पाठेघरको जाँच लगायतको सेवासुविधा सहितको शिविर संचालन गरेपछि स्थानियबासी निकै खुसि भएका छन् …

 बिकासकालागी तिनै सरकारले सहअस्तित्वमा काम गर्नुपर्छ -अध्यक्ष बस्नेत

कर्णाली प्रदेशको बिकासकालागी सबिधानमा ब्यबस्था भए अनुसार एक अर्काको सहअस्तीत्व हुनेगरि तिनै सरकारले बिकाससिय कामकार्यहरु कार्यनवयनमा ल्याउनु पर्ने कुशे गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले बताउनु भयो । कुसे गाउंपालिका सुन्दर शान्त सम्बृद्ध ठाउँ कुसेगाउँपालिकाको शान,बिकास र पुर्बधार निर्माण गर्ने हाम्रो अभियान भन्ने मुल नाराकासाथ जाजरकोट जिल्लामा रहेको कुसेगाउँपालिकाको बिकास निर्माणका कामहरु …