माथिल्लो कर्णालीका ३ हजार घर जस्तापाताले टल्किँदै

जुम्ला- कर्णाली प्रदेशको माथिल्लो कर्णालीका ५ जिल्लाका २ हजार ९ सय ९५ घरका छाना फेरिने भएका छन् । विपन्न नागरिकको घरको माटाको छानामुक्त बनाउने सरकारी अभियानअन्तर्गत कर्णालीका २ हजार ९ सय ९५ विपन्नको घरमा जस्तापाता राख्न लागिएको हो । सघन सहरी तथा भवन निर्माण कार्यालय जुम्लाको आवास व्यवस्थापन कार्यक्रमअन्तर्गत कर्णालीका जुम्ला, कालीकोट, …

जुम्लामा नाक, कान र घाँटीको विशेषज्ञ सेवा शुरु

२८ कात्तिक, कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा नाक, कान र घाँटीको विशेषज्ञ स्वास्थ्य उपचार सेवा शुरु भएको छ । यही सातादेखि प्रतिष्ठानमा नाक, कान र घाँटीको स्वास्थ्य उपचार सेवा शुरु भएको हो । नाक, कान र घाँटीको उक्त स्वास्थ्य उपचार सेवा विशेषज्ञ डा.सरोज काफ्लेले शुरु गर्नुभएको प्रतिष्ठानका रजिष्ट्रार …

कर्णालीका नागरिकले दुई प्रतिशत ब्याजदरमा ऋण पाउने

सुर्खेत : कर्णालीका नागरिकले वार्षिक दुई प्रतिशत ब्याजदरमा ऋण पाउने भएका छन् । कृषि तथा पशुपंक्षी क्षेत्रमा लगानी गरी उत्पादन तथा उघम गर्न चाहाने नागरिकका लागि प्रदेश सरकारले सस्तो व्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था गरेको हो ।  कर्णाली प्रदेशका १० वटै जिल्लाका  नागरिकले अब उद्यम गर्न चाहेमा सस्तो ब्याजदरमा ऋण पाउने …

जुम्लामा सांम्सदकै ठेक्का अलपत्र

 जुम्ला नाग्म गमगडि राजमार्गको सांसदकै फमबाट काम थालिएको ठेक्का अलपत्र भएको छ । नाग्म गमगडि राजमार्गको ९३ किलोमिटर मध्य शुरुवातकै १३ किलोमिटरमा प्रतिनिधीसभा सांसद बहादुरसिंह लामाकै फमबाट काम थालिएको ठेक्का सम्झौता अवधिमा काम नहुदा ठेक्का अलपत्र परेको हो । ठेकेदारकै ढिला सुस्तीले जनतालाई सवैभन्दा बढि सास्ति भएको छ । सो …

नेपाल स्वयमसेवक युवा संगठन केन्द्रीय टोलि कर्णाली प्रदेशमा smartkarnali

नेपाल स्वयमसेवक युवा संगठन केन्द्रीय टोली मुगु जुम्ला हुदै कालिकोट हुँदै प्रदेश राजधानी सुर्खेत पुगेको छ । नेपाल स्वयमसेवक संघको भातृ संगठन युवा संगठनका केन्द्रीय अध्यक्ष जन्जित पुरुष उपाध्यक्ष जिवन भुसाल सुदुरपश्चिम प्रदेश संयोजक हिक्मत शाह कर्णाली प्रदेश संयोजक मिलन शाही लगायतको टोलि मुगुका जिल्ला कार्यसमिति अध्यक्ष बालचन्द्र कार्की लगायतका …

नेपाल स्वयमसेवक युवा संगठन केन्द्रीय टोलि कर्णाली प्रदेशमा

नेपाल स्वयमसेवक युवा संगठन केन्द्रीय टोलि कर्णाली प्रदेशमा नेपाल स्वयमसेवक युवा संगठन केन्द्रीय टोली मुगु जुम्ला हुदै कालिकोट नेपाल स्वयमसेवक संघको भातृ संगठन युवा संगठनका केन्द्रीय अध्यक्ष जन्जित पुरुष उपाध्यक्ष जिवन भुसाल सुदुरपश्चिम प्रदेश संयोजक हिक्मत शाह कर्णाली प्रदेश संयोजक मिलन शाही लगायतको टोलि मुगुका जिल्ला कार्यसमिति अध्यक्ष बालचन्द्र कार्की …

स्वयमसेवक युवा संगठन केन्द्रीयटोलि कर्णाली प्रदेशमा

नेपाल स्वयमसेवक युवा संगठन केन्द्रीय टोली मुगु जुम्ला हुदै कालिकोट नेपाल स्वयमसेवक संघको भातृ संगठन युवा संगठनका केन्द्रीय अध्यक्ष जन्जित पुरुष उपाध्यक्ष जिवन भुसाल सुदुरपश्चिम प्रदेश संयोजक हिक्मत शाह कर्णाली प्रदेश संयोजक मिलन शाही लगायतको टोलि मुगुका जिल्ला कार्यसमिति अध्यक्ष बालचन्द्र कार्की लगायतका साथिहरु सँग भेटघाट संग संगै कर्णाली प्रदेशको …

जडीबुटी संकलन गर्न गएका एकै गाउँका १२ जना बेपत्ता

तिला गाउँपालिका–९ जुम्ला ढिपुगाउँका १२ जना शेरा फूलबारी पाटनबाट बेपत्ता भएका छन्। जडीबुटी सङ्कलन गर्न गएका उनीहरु चार दिनदेखि सम्पर्कमा आउन नसकेको तिला गाउँपालिका–९ का वडाध्यक्ष शेरबहादुर बोहोराले जानकारी दिएका छन्। ढिपुगाउँबाट पाटन पुग्न दुईदिन लाग्छ। ‘सेतक चिनी, भुल्ते, धुपी र पदमचाललगायतका जडीबुटी सङ्कलन गर्ने भनेर उनीहरु पाटनतर्फ लागेका थिए’, …

ज्ञानेन्द्र शाही पुल्चोकबाट पक्राउ, पत्रकार सम्मेलनमैै शाही माथि हमला !

काठमाडौं । प्रहरीले ज्ञानेन्द्रबहादुर शाहीलाई उनकै कार्यालबाट पक्राउ गरेको छ । केही बेरअघि ललितपुरको पुल्चोकस्थित कार्यालयबाट शाहीलाई प्रहरीले पक्राउ गरेको हो । शाहीले हिजो साँझ नेपालगंज विमानस्थमा भएको घट्नाकाबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा होहल्ला भइरहेको बेला प्रहरीले उनलाई पक्राउ गरेको हो । उनको पत्रकार सम्मेलनमा पत्रकार भन्दाबढी विद्यार्थीहरु …

नेपाल भ्रमण बर्ष २०२०-कर्णालीका ४० पर्यटकीय गन्तव्य छनोट

सुर्खेत । नेपाल भ्रमण बर्ष २०२० का लागि कर्णालीका ४० पर्यटकीय गन्तव्य छनोटमा परेका छन् । छनोटमा परेका कर्णालीका ४० पर्यटकीय स्थलमध्य २० वटा स्थानलाई अन्तराष्ट्रिय र २० वटालाई राष्ट्रिय रुपमा चिनाउने सरकारको लक्ष्य छ । कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले प्रदेशका महत्वपूर्ण पर्यटकीय स्थललाई …