प्रेस सेन्टर नेपालको प्रथम रास्कोट नगर सम्मेलन सम्पन्न अध्यक्षमा उपाध्याय

नेकपा माअोबादि केन्द्र निकट प्रेसकर्मिहरूको संगठन प्रेस सेन्टर नेपालको अागामि महाधिबेसनको तयारि सुरू भएको छ । केन्द्रीय महाधिबेसनमा जान प्रेस सेन्टर नेपालले हरेक स्थानिय तहमा सम्मेलन सनेकपा माअोबादि केन्द्र निकट प्रेसकर्मिहरूको संगठन प्रेस सेन्टर नेपालको प्रथम रास्कोट नगर सम्मेलन सम्पन्न म्पन्न गर्न थालेको छ । यसै बिच प्रेस सेन्टर नेपाल …

भावुक स्टाटस लेख्दै सभापतिमा शाहीको उम्मेदवारी ।

नेपाली काँग्रेसका प्रभावसाली नेता तथा कालिकाेट जिल्ला कार्यसमितिका सदस्य  आनन्द  बिक्रम शाहीले १४ औं महाधिवेशनमा कालिकाेट  जिल्ला प्रदेश (ख) काे सभापति पदमा आफ्नो उम्मेदवारी रहेकोे घोषणा गर्नुभएको छ ।                                 शाहीले आफ्नो फेस्बुकमा स्टाटस लेख्दै यस्ताे …

सिर्जनाका फुलहरु फुलाउन पाईएन म दुखि छु -अध्यक्ष बम

एक ऐतिहासिक माहान यात्रा बाट सिर्जित संघिय गणतन्त्र नेपाल त्यस्लाई संचालन गर्न माहान सहिदहरुको रगतले लेखिएको संविधान यसै भित्र थारा उपधारामा उल्लेख समाबेसि , समानुपातिक धर्मनिरपेच्छेता , संघियता लगाएतका बिषयको ब्याख्या गर्दै समान पहुजमा जनशक्ति परिचालन र ब्यबस्थापन प्राध्यसिक र स्थानिय नयाँ सम्रचनाको निर्माण र संचालन गरेर मुलुक अघि बढेको …

कालिकोटमा संयुक्त विद्यार्थी संगठन द्वारा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

संसद विघटन गरेर असंवैधानिक र प्रतिगामी कदम चालेको भन्दै नेकपा माओवादी केन्द्र निकट भातृ संगठन क्रान्तिकारी र नेपाली काँग्रेस निकट भातृ संगठन नेविसंघले कालिकोट जिल्लामा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । कालिकोटमा पुत्ला दहन गर्ने कार्य भएको अनेरास्ववियू क्रान्तिकारी का केन्द्रीय सदस्य भिम …

पचालझरना गाउपालिकाले सार्वजनिक गर्याे आगामी वर्षको नीति तथा कार्यक्रम

पचालझरना गाउपालिकाले आव २०७८/०७९ को नीति कार्यक्रम र बजेट सार्वजनिक गरेको छ। गाउँपालिका केन्द्र पडेक्षामा आयोजित एक खुल्ला समारोहमा गाउँपालिकाका अध्यक्ष खड्गराज सेजुवालले निति तथा कार्यक्रम र  उपाध्यक्ष तारा न्यौपानेले अागामि वर्षको बजेट सार्वजनिक गर्नु भयो ।  ७ औ गाउँसभा तथा आयोजित  समाराेहमा नीति कार्यक्रम सार्वजनिक गर्दै   अध्यक्ष सेजुवालले ५०  …

कर्णाली राजमार्गमा जीप दुर्घटना २ जनाको घटनास्थलमै मृत्यु

सुर्खेत । कर्णाली राजमार्गअन्तर्गत दैलेखको दुल्लू नगरपालिका–३, स्यालामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । सुर्खेत आउँदै गरेको जीप मंगलबार बिहान दुर्घटनामा परेको हो । उक्त घटनामा दुई जनाको घटनास्थलमै ज्यान गुमाएका छन् । जुम्लाबाट सुर्खेत आउँदै गरेको बा२०च ७१५ नम्बरको जिप ब्रेक फेल भएर दुर्घटनामा परेको हुन …

कर्णाली प्रदेशमा दुईमन्त्री बिधाइ , दुई नियुक्त ।

सुर्खेत । लामो समयको आन्तरिक खिचातानीपछि कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दुई मन्त्री नियुक्त गरेका छन् । नवनियुक्त मन्त्रीहरूमा रुकुमपश्चिमबाट निर्वाचित गोपाल शर्मा र सुर्खेतपश्चिमबाट निर्वाचित विन्दमान विष्ट रहेको मुख्यमन्त्रीनिकट स्रोतले जानकारी दिएको छ । ‘उहाँहरु दुवै जना नियुक्त भइसक्नु भएको छ । एक आर्थिक मामिला तथा योजना र अर्को आन्तरिक …

बमको सफलता सिटामोलको अभाब हुने पलाँतामा चिकित्सक सेवा

कालिकोट । कालिकोट जिल्लाको जिल्ला अस्पतालपछि स्थानीय तहमा सञ्चालन भएका अस्पतालपछिको दोस्रो अस्पताल पलाँता अस्पतालले दक्ष चिकित्सक पाएको छ । स्वास्थ्य संस्थाबाट नागरिकहरुलाई उपचार गर्नका लागि कठिनाई भएकाले गाउँपालिकाले अस्पताल निर्माणका लागि पहल थालेको थियो । अस्पताल निर्माणपछि २० जना स्वास्थकर्मीको टोलीसहित गाउँपालिकाले आफ्ना नागरिकहरुलाई पलाँता अस्पतालबाट सेवा दिँदै आएको छ …

मुख्य मन्त्रि शाही द्धवारा कर्णाली पुलको अनुगमन एक बर्ष भित्र काम सक्न निमार्ण कम्पनिलाई निर्देशन ।

कालिकोट जिल्लाको खुलालुमा बन्दै गरेको कर्णाली पुलको माननिय मुख्य मन्त्रि महेन्द्र बहादुर शाहीले स्थलगत अनुुगमन ग्रनु भएको छ । बिगत लामो समयदेखि बन्न नसकेको कर्णाली पुलको काम हाल तिर्ब गतिमा भइरहेको छ । मुख्यमन्त्री शाहीले काम गर्ने कम्पनिलाई यो बर्ष भित्र सक्ने गरि काम गर्ने निर्देसन सम्मेत दिनु भएको छ …

कर्णालीका नागरिकले दुई प्रतिशत ब्याजदरमा ऋण पाउने

सुर्खेत : कर्णालीका नागरिकले वार्षिक दुई प्रतिशत ब्याजदरमा ऋण पाउने भएका छन् । कृषि तथा पशुपंक्षी क्षेत्रमा लगानी गरी उत्पादन तथा उघम गर्न चाहाने नागरिकका लागि प्रदेश सरकारले सस्तो व्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था गरेको हो ।  कर्णाली प्रदेशका १० वटै जिल्लाका  नागरिकले अब उद्यम गर्न चाहेमा सस्तो ब्याजदरमा ऋण पाउने …