कर्णालीका नागरिकले दुई प्रतिशत ब्याजदरमा ऋण पाउने

सुर्खेत : कर्णालीका नागरिकले वार्षिक दुई प्रतिशत ब्याजदरमा ऋण पाउने भएका छन् । कृषि तथा पशुपंक्षी क्षेत्रमा लगानी गरी उत्पादन तथा उघम गर्न चाहाने नागरिकका लागि प्रदेश सरकारले सस्तो व्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था गरेको हो ।  कर्णाली प्रदेशका १० वटै जिल्लाका  नागरिकले अब उद्यम गर्न चाहेमा सस्तो ब्याजदरमा ऋण पाउने …

कर्णालीका दलितकोपीडा एसैपीडित थप साहुँको करकर

जाजरकोट : रुकुम पश्चिम आठबीसकोट नगरपालिका घेत्मका १५ वर्षीय सालो रविन्द्र विक बिरामी परेपछि नलगाड नगरपालिका –८ काब्राबाट भिनाजु पातले नेपालीले पिठ्युँमा बोकेर राडीस्थित नगर अस्पताल पुर्‍याए। यातायातका साधन चल्दा दुई घण्टामै पुगिने ठाउँसम्म बोकेर बिरामी ल्याउनुपरेको पातले बताउँछन्‌। अस्पतालसम्म बिरामी पुर्‍याउनका लागि सवारीसाधन चालक र सहचालकले पाँच सय रुपैयाँ …

मृतकलाई सामाजिक सहिद घोषणा गर्न युवा नेता सुनार को आग्रह

मृतकलाई सामाजिक सहिद घोषणा गर्न युवा नेता सुनार को आग्रह रुकुम पश्चिमको चौरजहारीमा जाजरकोटका नवराज विकसहित ६ जनाको ज्यान जानेगरी भएको घटनाका विरुद्धमा देशका विभिन्न स्थानमा प्रदर्शन र विरोध सभाहरु भइरहेका छन् । काठमाडौंलगायत प्रदेशका राजधानीहरुमा समेत युवाहरुले दबावमुलक कार्यक्रम पटक-पटक गर्दै आएका छन् । सुर्खेतका युवाहरुले पनि भोक हड्ताल …

रुकुम-जाजरकोट हत्याकाण्ड का हत्यारा लाई तत्काल कार्वाइ गर -युवानेता सुनार

रुकुम जाजरकोट को घटनालाई लिएर सुर्खेत मा बिरोध प्रदर्शन भएको छ ।कर्णाली प्रदेश का विभिन्न जिल्ला का सुर्खेत मा बसोबास गर्ने विभिन्न ठाउँका मानिस हरुले बिरेन्द्र नगर सुर्खेत मा र्यालि प्रदर्शन गर्दै बिरोध गरेका हुन। बिरोध प्रदर्शन को एक कार्यक्रम मा बोल्दै नेकपा दैलेख दुल्लु नगर कमिटी का सदस्य तथा …

हत्यारालाई कानुन संशोधन गरेर भय पनि फाँसीको सजाय हुनु पर्छ – युवा नेता सुनार।

रुकुम पश्चिम चौरजहारी घटनाका दोषीलाई मृत्युुदण्डको सजाए दिनुपर्ने माग उठेको छ । वर्गीय मुक्तिका लागि लडिएको जनयुद्धको केन्द्र र जातीय छुवाछुत मुक्त जिल्ला घोषणा भएको जिल्लामा यस्तो दु :खद घटना हुनुले नेपालको शीर अन्तराष्ट्रिय जगतमा निहुरिएको भन्दै नेकपा दैलेख दुल्लुनगर कमिटी सदस्य तिर्थ बहादुर सुनारले कानुन संसोधन गरेर भय पनि …

विकासमा विचौलिया हाबी : मुख्यमन्त्री शाही

रुकुम पश्चिम — कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विकासमा विचौलिया हाबी भएको बताएका छन् । विकासका लागि दिइने बजेट, माग गरिने योजनामा स्वार्थसिद्धिका लागि लाग्नेहरु घुसेका कारण अपेक्षाकृत विकास हुन नसकेको मुख्यमन्त्री शाहीको भनाइ छ । रुकुम पश्चिमको जिल्ला सभा तथा समीक्षा गोष्ठीको उद्‌घाटन गर्दै मुख्यमन्त्री शाहीले विकास र समृद्धिको …

नेपाल भ्रमण बर्ष २०२०-कर्णालीका ४० पर्यटकीय गन्तव्य छनोट

सुर्खेत । नेपाल भ्रमण बर्ष २०२० का लागि कर्णालीका ४० पर्यटकीय गन्तव्य छनोटमा परेका छन् । छनोटमा परेका कर्णालीका ४० पर्यटकीय स्थलमध्य २० वटा स्थानलाई अन्तराष्ट्रिय र २० वटालाई राष्ट्रिय रुपमा चिनाउने सरकारको लक्ष्य छ । कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले प्रदेशका महत्वपूर्ण पर्यटकीय स्थललाई …

कर्णाली प्रदेश राजधानी जोड्ने सडक ठाँउ ठाँउमा अवरुद्ध, यात्रुलाई सास्ती

सुर्खेत । मुगु, जुम्ला, कालिकोट हुँदै कर्णाली प्रदेश राजधानी सुर्खेत जोड्ने कर्णाली राजमार्ग र सल्यानलाई प्रदेश राजधानी सुर्खेतसँग जोड्ने सडक हिलो र पहिरोले अवरुद्ध भएपछि यातायात सेवा बन्द भएको छ । लगातारको वर्षापछि सडक भत्किँदा कर्णाली राजमार्गमा चल्ने यातायात सेवा प्रभावीत भएका छन् । भने सल्यान–सुर्खेत बस सेवा बन्द भएको …

सवल र सक्षम सहकारी बनाउन सहकारी मर्च अभियान थालेका हौ – उपाध्यक्ष बिष्ट

सवल र सक्षम सहकारी बनाउन सहकारी मर्च अभियान थालेको त्रिबेणि गाउँपालिका उपाध्यक्ष निर्मला बिष्टले बताउनु भयो । एउटै उदश्य भएका सहकारी हरुलाई सिष्टममा चलाउनउदश्यले एक बार्षिक साधारण सभाको अबसरमा माघ ४ गते एक कार्यक्रमको आयोजना गरि छरपस्ट रहेका युएकीकृत सहकारी, गतिशिल सहकारी , उज्यालो सहाकारी र श्री बागेश्वरी सहकारीलाई मर्च …