कर्णालीका नागरिकले दुई प्रतिशत ब्याजदरमा ऋण पाउने

सुर्खेत : कर्णालीका नागरिकले वार्षिक दुई प्रतिशत ब्याजदरमा ऋण पाउने भएका छन् । कृषि तथा पशुपंक्षी क्षेत्रमा लगानी गरी उत्पादन तथा उघम गर्न चाहाने नागरिकका लागि प्रदेश सरकारले सस्तो व्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था गरेको हो ।  कर्णाली प्रदेशका १० वटै जिल्लाका  नागरिकले अब उद्यम गर्न चाहेमा सस्तो ब्याजदरमा ऋण पाउने …

उज्यालो हराभरा स्वच्छ र सुबिधा सम्पन्न पालिका बनाउदै अध्यक्ष खत्री ।।

दानबहादुर खत्री (केसी) कालिमाटी गाउँपालिका सल्यानको अध्यक्ष पदमा कार्यरत रहि कार्य सम्पादन गरिरहनु भएको छ । २०२९ साल बैसाख २९ गते बुवा कहरसिंह खत्री र आमा ज्यूनि खत्रीको कोखबाट साबिकको कालिमाटि रामपुर गाविस २, हालको कालिमाटि गाउँपालिका ३ ढोरेली सल्यानमा अध्यक्ष खत्रिको जन्म भएको हो । २०५६ सालमा बेलमति वलीसँग …

नेपाल भ्रमण बर्ष २०२०-कर्णालीका ४० पर्यटकीय गन्तव्य छनोट

सुर्खेत । नेपाल भ्रमण बर्ष २०२० का लागि कर्णालीका ४० पर्यटकीय गन्तव्य छनोटमा परेका छन् । छनोटमा परेका कर्णालीका ४० पर्यटकीय स्थलमध्य २० वटा स्थानलाई अन्तराष्ट्रिय र २० वटालाई राष्ट्रिय रुपमा चिनाउने सरकारको लक्ष्य छ । कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले प्रदेशका महत्वपूर्ण पर्यटकीय स्थललाई …

कर्णाली प्रदेश राजधानी जोड्ने सडक ठाँउ ठाँउमा अवरुद्ध, यात्रुलाई सास्ती

सुर्खेत । मुगु, जुम्ला, कालिकोट हुँदै कर्णाली प्रदेश राजधानी सुर्खेत जोड्ने कर्णाली राजमार्ग र सल्यानलाई प्रदेश राजधानी सुर्खेतसँग जोड्ने सडक हिलो र पहिरोले अवरुद्ध भएपछि यातायात सेवा बन्द भएको छ । लगातारको वर्षापछि सडक भत्किँदा कर्णाली राजमार्गमा चल्ने यातायात सेवा प्रभावीत भएका छन् । भने सल्यान–सुर्खेत बस सेवा बन्द भएको …

नमूना नगर निर्माणको अभियानमा सक्रिय नगर प्रमूख गोविन्द कुमार पुन 

गोविन्दकुमार पुन वनगाड कुपिण्डे नगरपालिका सल्यानको प्रमुख पदमा रहि कार्य सम्पादन गरिरहनु भएको छ । २०२७ साल असार १५ गते बुवा कर्णाबहादुर पुन र आमा हिमादेवी पुनको पुनको कोखबाट साबिकको बामे गाविस बाँझकोट हालको बनगाड कुपिण्डे नगरपालिका ३ मा उहाँको जन्म भएको हो । २०४४ सालमा केसरी कुमारी रावतसँग बैवाहिक …

जनताका आधार भुत आबश्यक्ता पुरा गरेका छौ – गाउँपालिका अध्यक्ष सेन ।

जनताका आधार भुत आबश्यक्ता पुरा गरेका छौ – गाउँपालिका अधयक्ष सेन । जनताका आधार भुत आबश्यक्ता पुरा गर्नेका लागी कपुरकोट गाउँपालिकामा बिसेस योजना बनाएर अगाढि बढेको गाउपालिका अध्यक्ष भिम बहादुर सेनले बताउनु भएको छ । स्मार्ट कर्णाली न्युज ले कर्णाली प्रदेशको राजधानि बिरेन्द्रनगरमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष सेन …

प्रदेशका मन्त्री बिकासिय नेता बन्नकालागी स्थानिय तहलाई नजर अन्धाज गर्देछन – अध्यक्ष के.सि

                    जनमैत्रि बिकासमा योजना बद्ध जुटेका छौ -अध्यक्ष केसि प्रदेश सरकारले स्थानिय तह संग समनवय नगरेर प्रदेशका मन्त्री बिकासिय नेता बन्नकालागी पकेट योजना बनाएर अगाडि बढ्न खोज्नु राम्रो नहुने कालिमाटि गाउँपालिका अध्यक्ष दान बहादुर केसिले बताउनु भएको छ । काम सबै …