राष्ट्रिय खेलकुद प्रतियोगिता तयारी हुदै -सचिव कृष्ण प्रसाद काप्री द्धवारा रंगशालाको  निरिक्षण

२०८० सालमा मा हुने १० औ राष्ट्रिय खेलकुद प्रतियोगिता संचालनका लागी सुर्खेतमा रहेको खेलकुद  सामाजिक बिकास मन्त्रालयका सचिव कृष्ण प्रसाद काप्री द्धवारा स्थलगत निरिक्षण गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले २०८० मा राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा सञ्चालन गर्ने योजना बनाए अनुरुप रंगशाला निमार्ण गर्न लागीएको सचिव कृष्ण प्रसाद काप्रीले …

प्रदेश अस्पताल सुर्खेतमा मुख्यमन्त्री शाहीको छड्के अनुगमन उपचारलाई प्रभावकारी बनाउन निर्देशन

कर्णाली पर्देशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही प्रदेश अस्पताल सुर्खेत पुगेर कोभिड सङ्क्रमित बिरामीहरूको उपचार अवस्थाको बारेमा अनुगमन गर्नुभएको छ । मन्त्रिपरिषद बैठक सकेर करिब बेलुका ७ बजे आर्थिक मामिला तथा योजना मन्त्री बिमला के.सी. सहित  मुख्यमन्त्री  प्रदेश अस्पताल पुग्नुभएको हो । मुख्यमन्त्री शाहले कोभिड आईशोलेशन वार्डको निरीक्षण पश्चात अस्पताल निर्देशक …

मुख्यमन्त्री बन्ने कँडेलको चौथो प्रयास पनि असफल

तीन वर्षअघि एमाले र माओवादी केन्द्रले भागबन्डा कर्णाली माओवादी केन्द्रको भागमा परेको थियो । तर अन्तिम समयसम्म पनि एमाले संसदीय दलका नेता यामलाल कँडेलले मुख्यमन्त्रीको दाबी छाडेका थिएनन् ।  केन्द्रको निर्देशनपछि शाही मुख्यमन्त्री त बने, तर ३ वर्षसम्म उनको एउटै गुनासो रह्यो, ‘मलाई उहाँ ९कँडेल० ले काम गर्न दिनुभएन ।’ …

आयुर्वेद औषधि व्यावसायिक संघ कर्णाली प्रदेश को बार्सिक साधारणसभा चैत्र १४ गते हुँदै

आयुर्वेद औषधि व्यावसायिक संघ ले यही चैत्र १४ गतेका दिन कर्णाली प्रदेशको राज्धानी बिरेन्द्र्नगर सुर्खेतमा प्रथम साधारण तथा बार्षिक समिक्षा कार्यक्रम गर्ने भएको छ । नेपाल आयुर्वेद औषधि व्यावसायिक संघ कर्णाली प्रदेशले सम्पुर्ण आयुर्वेद औषधि व्यावसायि, आयुर्वेद स्वास्थकर्मी तथा , सरकारी तथा गैरसरकारी, विभिन्न संघ संस्था , बुद्धिजीवी, पत्रकार , …

सामाजिक अभियान्ता सुनार द्धवारा खेलाडीलाई जर्सी हस्तान्तरण ।

समाजसेवी तिर्थ सुनारले खेलाडीलाइ जर्सी हस्तान्तरणÏ गर्नुभएको छ। सुर्खेतमा भइरहेको प्रथम चुलि कपमा हाम्रो कम्प्युटर ईन्स्टिच्युट एण्ड ट्रेनिङ सेन्टर सुर्खेत को भलिबल प्रतियोगिताका खेलाडीलार्इ समाजसेवी सुनारले जर्सी वितरण गर्नुभएको छ। जर्सि उक्त टिमका ब्यबस्थापक / कोचर तथा हाम्रो कम्प्युटर ईन्स्टिच्युटका सञ्चालक पदम बहादुर बि.क. र खगेन्द्र मल्ल लाइ हस्तान्तरण गर्नुभयको …

सुर्खेतको पार्टी कार्यालयमा प्रधानमन्त्रीको तस्वीरसहित एमालेको बोर्ड टासिंयो

फागुन २५,सुर्खेत । सुर्खेत स्थित पार्टी कार्यालयमा प्रधानमन्त्रीको तस्वीरसहित नेकपा एमालेको बोर्ड राखिएको छ। सर्वाेच्च अदालतले एमाले ब्यूँताइदिएपछी उत्साहित बनेका नेकपा ओली समूहका कार्यकर्ताले आज नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बोर्ड हटाएर नेकपा एमालेको बोर्ड राखेका हुन । सर्वाेच्चको फैसलापछी आज ऋषि स्मृति भवनमा नेकपाको बोर्ड हटाएर एमाले बोर्ड राखिएको …

सुशासनको अनुभूति दिने गरि काम गर्छु : प्रजिअ रिजाल

फागुन २३, सुर्खेत । सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले शान्तिसुरक्षा, सुशासन, र विकासका लागि काम गर्ने बताएका छन् । भर्खरै सुर्खेतको प्रजिअ नियुक्त भएर आएका रिजालले आइतबार जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरुसँगको भेटघाटमा नागरिकलाई सुशासनको अनुभूति हुने गरि आफ्नो उपस्थिति देखाउने बताए । ‘जिल्लामा थुप्रै समस्याहरु रहेका छन् । म …

लोपोन्मुख बादी समुदायको माग तत्काल पूरा गर्न सुनारको आग्रह

कर्णाली प्रदेशको मुख्यमन्त्रालय अगाडि बसिरहेका बादी समुदायको मागहरु तत्काल पूरा गर्न तिर्थ सुनारले आग्रह गर्नुभएको छ। यो सरकारले गैर जिम्मेवारीपुर्ण काम गरिरहेकोले बादी समुदायहरु खुला आकाशमुनि बसिरहेको बेला सरकार भने मुखदर्शक भएर हेरेको पनि सुनारले आरोप लगाउनुभएको छ। उनिहरु बाढी बाट समेत पिडित भएकोले उनिहरुको मागहरु तत्काल पूरा गरिनुपर्नेमा सुनारले …

समाजसेवी सुनारले गरे वादी समुदायलाई सहयोग

सुर्खेत, । समाजसेवी तिर्थ सुनारद्धारा वीरेन्द्रनगरको मुख्य मन्त्री कार्यालय अगाडी धर्नामा बसेका बादी समुदायलाई सहयोग गरेका छन् ।दैलेखबाट आएर बिगत चार दिनदेखि मुख्यमन्त्री कार्यालय अगाडी धर्नामा रहेका उनीहरुलाई पाँच पेटी पानी र चामल नुन र खाद्यान्न सहयोग गरेका हुन् । युवा समाजसेवी सुनारले बिगतदेखि नै समस्यामा परेका नागरिकहरुलाई सहयोग गर्दै …

गरिव बर्गलाई पछाडि छाडेर समृद्धि हुदैन देशमा सभामुख शाही ( कर्णाली )

कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले समाजमा रहेका गरिब वर्गलाई पछाडि छोडेर समृद्धि नआउने बताएका छन्। भूमिसम्बन्धि समस्या समाधान आयोग दैलेख समिति कार्यालयको उद्घाटन गर्नेक्रममा मंगलबार यहाँ आएका उनले यस्तो बताएका हुन्। जसको यस धर्तीमा आफ्नो भन्ने केही छैन त्यस्तो वर्गलाई हामीले हाम्रो समृद्धिको सपना सँग–सँगै अँगालेर लैजान पर्नेछ, ‘सुखी नेपाली …