नेपालमा ठेक्का प्रकृया र यसको उल्लङघन भएमा हुने कानुनी उपचार तिलक रिजाल

ठेक्का भनेको निर्माण कार्य, मालसामान ढुवानी र परामर्श सेवा प्राप्त गर्न का लागि मौजुदा कानुनी ब्याबस्थाको सम्पुर्ण प्रकृया पार गरि तयार गरिएको दुई पक्षिय बिधि सम्मत संझौता हो ।यो सरकारी र निजि दुबै प्रकृतिका कार्यमा प्रयोग हुने गरेको छ ।यसको बोलपत्र आह्वान, बोलकबोल डाँक प्रकृया र आशय पत्र समेतका माध्ययमबाट …

स्वास्थ्य सुरक्षामा पहुज पुर्याउन प्रत्यक संस्थामा ईन्टरनेट सेवा सुरु गर्यो -अध्यक्ष बम

पलाँता गाउँपालिकाले दुनियाँ प्रबिधि सँग जोडिए सँगै पलाँताले पनि एक पछि अर्को गर्दै ईन्टरनेट को पहुजमा पालिकालाई अघि सार्ने प्रयत्न गरिरहेको छ । यसै सिलसिलामा रिपोटिङ गर्दा छिटो छरितो र दैनिक रुपमा पालिकामा रिपोर्टिङ गरेर नागरिकलाई स्वास्थ्य सुरक्षामा पहुज पुर्याउन प्रत्यक संस्थामा ईन्टरनेट सहित ल्यापटप र प्रिन्टर हस्तान्तरण गरेको छ …

पलाँती कान्छाँको नेतृत्वको सरकारले के के गर्यो ऐतिहासिक सफलता

कालिकोट । कालिकोट जिल्लाको पलाँता गाउँपालिकाले एक पछि अर्को सफलता हासिल गर्दै अघि बढेको पलाँता सरकारले थप ऐतिहासिक एक सफलता हाँसिल गरेको छ । रोग र भोक बाट प्रभाबित पलाँता स्थानिय सरकारले प्रबेश गरे सगै थुप्रै कुराको अन्त्य गरेको छ । सिटामोल नपाएर रोग ले ज्यान गुमाउन बिवश पलाँताबासि लाई प्रत्येक …

कर्णाली प्रदेश मै पहिलो पटक अन्लाईन शिक्षण

कर्णाली प्रदेश मै पहिलो पटक आधुनिक सिक्षण सिकाइ को सुरुवात भयको छ।२०७६ चैत्र २८ गते देखी औपचारिक रुप मा virtual class (online शिक्षण) को सुरुवात भयको हो।पहिलो दिन मै ८ जना बिद्यार्थी सहभागी भयका थिय भने उक्त कक्षा शिक्षण त्रिभुवन विश्वबिधालयका उप प्रध्यापक राजन कुमार कडेल ले संचालन गर्नु भयको …

सुर्खेत मा थपियो अर्को सडक दुर्घटना दुइ जना को मृत्यु

सुर्खेत को दैलेख रोड नजिकै दुर्घटना भयको छ।उक्त दुर्घटना मा परि दुइ जना को मृत्यु भयको छ भने एक जना गम्भीर घाइते भयको छन। मृत्यु हुने मा बिरेन्द्रनगर १० बस्ने ३३ बर्सिय यामबहादुर बिक र बर्ष ३२ का खगेन्द्र बिक रहेका छन भने बिरेन्द्रनगर ८ का तुलबहादुर रामजाली भने गम्भीर …

उज्यालो हराभरा स्वच्छ र सुबिधा सम्पन्न पालिका बनाउदै अध्यक्ष खत्री ।।

दानबहादुर खत्री (केसी) कालिमाटी गाउँपालिका सल्यानको अध्यक्ष पदमा कार्यरत रहि कार्य सम्पादन गरिरहनु भएको छ । २०२९ साल बैसाख २९ गते बुवा कहरसिंह खत्री र आमा ज्यूनि खत्रीको कोखबाट साबिकको कालिमाटि रामपुर गाविस २, हालको कालिमाटि गाउँपालिका ३ ढोरेली सल्यानमा अध्यक्ष खत्रिको जन्म भएको हो । २०५६ सालमा बेलमति वलीसँग …

सेनाका कमाण्डर शाही विकासका पनि कमान्डर

रत्नबहादुर शाही कालीकोट जिल्लाको तिलागुफा नगरपालिकाको नगर प्रमुख पदमा कार्यरत हुनुहुन्छ । २०३७ साल फागुन १५ गते वुवा पैलबहादुर शाही र आमा स्व. लक्ष्मि शाहीको कोखबाट साबिकको छाप्रे गाविस २, हालको तिलागुफा नगरपालिका ७ मा शाहीको जन्म भएको हो । २०५८ साल मंसिरमा सुर्जा शाही सँग वैबाहिक सम्बन्धमा बाँधिनुभएका शाहीका …

बिकृति बिसंगति अन्त्य गर्ने अभियानको नेतृत्व गर्दै उपाध्यक्ष- मनसोभा बुढा

कालीकोट जिल्लाको नरहरीनाथ गाउँपालिकाको उपाध्यक्षमा कार्यरत हुनुहुन्छ मनसोभा बुढा । २०४२ साल माघ ५ गते साबिकको कुमालगाउँ गाविस ८, हाल नरहरीनाथ गाउँपालिका ३ मा स्व. वुवा अमरे बुढा र आमा गोरे बुढाको कोखबाट बुढाको जन्म भएको हो । २०६३ साल बैसाख ८ गते रामबहादुर बुढा सँग बैवाहिक सम्बन्धमा गाँसिएकि बुढाको …

नमूना नगर निर्माणको अभियानमा सक्रिय नगर प्रमूख गोविन्द कुमार पुन 

गोविन्दकुमार पुन वनगाड कुपिण्डे नगरपालिका सल्यानको प्रमुख पदमा रहि कार्य सम्पादन गरिरहनु भएको छ । २०२७ साल असार १५ गते बुवा कर्णाबहादुर पुन र आमा हिमादेवी पुनको पुनको कोखबाट साबिकको बामे गाविस बाँझकोट हालको बनगाड कुपिण्डे नगरपालिका ३ मा उहाँको जन्म भएको हो । २०४४ सालमा केसरी कुमारी रावतसँग बैवाहिक …

हिमाल जस्तै चम्किदै नगर उप प्रमुख दर्शना

दन्ता नेपाली तिलागुफा नगरपालिका कालीकोटकी उपप्रमुख हुनुहुन्छ । २०४९ साल असार १७ गते वुवा खम्मीलाल सार्की र आमा जौमती सार्कीको कोखबाट साबिकको फोइमहादेव गाविस ७, हालको तिलागुफा नगरपालिका ३ मा दन्ताको जन्म भएको हो । २०५६ सालमा औपचारिक शिक्षा हाँसील गर्ने उद्येष्य सहित महादेव मावि फोइकोटमा भर्ना भएकि दन्ताले ०६७ …