आठबिस नगरपालिका वार्ड नं. ७ दैलेख का भुपेन्द्रबहादुर कठायतलाई बचाउन सहयोगको अपील

आदरणीय दाजुभाई दिदीबहिनी मेरा शुभचिन्तक लगायत सम्पूर्ण देशबिदेशमा बस्नुहुने सम्पुर्ण महानुभवहरुहरु समक्ष म मेरो भाई अहिले जीवन र मरणको बिचमा संघर्ष गरिरहेकोले भाईको जीवन रक्षाको लागि आर्थिक सहयोगको लागि अपिल गर्न चाहान्छु आशा छ यहाँहरु सबैको सानो सहयोगले मेरो भाईको जीवन बच्ने छ। म दिपक बहादुर कठायत मेरो घर दैलेख …

काेराेना सङ्क्रमणबाट थप ३३ जनाकाे ज्यान गयाे, एकै दिन पाँच हजार सात सय २७ सङ्क्रमित थपिए

काठमाण्डाै – नेपालमा कोरोना भाइरसकाे सङ्क्रमणबाट थप ३३ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा २८ जनासहित थप ३३ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार दुई सय ७९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा पाँच हजार सात सय …

आयुर्वेद औषधि व्यावसायिक संघ कर्णाली प्रदेश को बार्सिक साधारणसभा चैत्र १४ गते हुँदै

आयुर्वेद औषधि व्यावसायिक संघ ले यही चैत्र १४ गतेका दिन कर्णाली प्रदेशको राज्धानी बिरेन्द्र्नगर सुर्खेतमा प्रथम साधारण तथा बार्षिक समिक्षा कार्यक्रम गर्ने भएको छ । नेपाल आयुर्वेद औषधि व्यावसायिक संघ कर्णाली प्रदेशले सम्पुर्ण आयुर्वेद औषधि व्यावसायि, आयुर्वेद स्वास्थकर्मी तथा , सरकारी तथा गैरसरकारी, विभिन्न संघ संस्था , बुद्धिजीवी, पत्रकार , …

दैलेखमा ठुलो जनमत : ‘आजलाई हैन भोलिलाई, हाम्रो साथ ओलीलाई’

दैलेख : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दैलेखले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा दैलेख सदरमुकाममा प्रदर्शन भएको छ। दैलेख सदरमुकाममा देवकाेटाचोकबाट सुरु गरिएको र्‍याली बजार परिक्रमा गर्दै टुडिखेलमा पुगेर कोण सभामा परिणत भएको थियो।र्‍यालीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अाेलि पक्षका कार्यकर्ताले ‘आज होइन भोलिलाई, मेरो साथ ओलीलाई’, ‘केपी ओली जिन्दावाद’ जस्ता …

चकलेट किन्न पसल गएकी बालिकाको हत्या

९ मंसिर, जनकपुरधाम । महोत्तरीको बर्दिबास नगरपालिकामा एक जना बालिकाको हत्या भएको छ । बर्दिवास नगरपालिकाको वडा नम्बर १४ निवासी शहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको हत्या भएको हो । उनी आइतबार साँझदेखि वेपत्ता थिइन् । उनको शव सोमबार राति घर नजिकैको खेतमा फेला परेको छ । बालिकाको …

कोरोना संक्रमणदर बढेसँगै निमोनिया र इन्फ्लुएन्जा खोप अभाव

कोरोना महामारी निदान निम्ति खोपको चर्चा चुलिरहँदा बजारमा निमोनिया र रुघाखोकीजस्ता मौसमी रोगको निराकरण गर्ने खोप अभाव भएको छ। देशका अधिका‌ंश भागमा अहिले यो खोप अभाव भएको छ। एक वर्षसम्म रुघाखोकी र निमोनिया नलाग्ने भन्दै सबै उमेर समूहका मानिसले यो खोपको प्रयोग गर्न थालेका छन्। नेपालमा आयात हुने यो खोप उपत्यका लगायत देशभरका मुख्य-मुख्य …

व्यवसाय र समाज सेवामा दैनिकी बिताउदै गरेका सुनार लोकप्रिय बन्दै ।

दैलेख दुल्लुनगर पालिका –११ तोरियाँ पाल्त जन्मथलो भएका २८ वर्षिय यूवा ब्यवसायी तिर्थ सुनारले विरेन्द्रनगर नगरपालिका –४ एरिचौक सुर्खेतमा सुनचाँदी ब्यवसाय गर्छन् । यहाँ करिव ८ वर्षदेखी ब्यवसाय गर्दैआएका छन् । सवैसंग मिल्नसक्ने, सरल स्वभावका तिर्थ अहिले कर्णाली प्रदेशभरि नै आफ्ना ग्राहक बनाएका छन् । उनी कहाँ सुनका गरगहना किन्न …

अबका चार महिनामा ३ लाखसम्म कोरोना संक्रमित थपिने अनुमान

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अबको चार महिनामा १ लाख ४८ हजारदेखि ३ लाख जनासम्म कोरोना संक्रमित थपिन सक्ने अनुमान गरेको छ। मन्त्रालयको हेल्थ सेक्टर र्‍यापिड एक्सन प्लान २ मा कात्तिकदेखि माघ महिनासम्म सामान्य अवस्था रहे थप १ लाख ४८ हजारसम्म र खराब अवस्था आएमा ३ लाखसम्म संक्रमित थपिने प्रक्षेपण गरेको मन्त्रालयका …

ओली भन्छन्– कि म हट्छु, कि प्रचण्ड हट्नुपर्छ

४ मंसिर, काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठकमा आफूमाथि लगाइएका आरोप सही नभए कार्यकारी अध्यक्ष प्रचण्ड पदबाट हट्नुपर्ने बताएका छन् । यदि आरोप सही भए आफू पदबाट हट्ने उनले स्पष्ट पारेका छन् । नेकपा सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले पाँच जना सचिवालय सदस्यहरुको समेत समर्थन …