बिरामिकाे अबस्था बुझ्न अध्यक्ष बम काठमाडौ अस्पतालमा ।।

कालिकोट जिल्लाको पलाता गाउँ पालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलातिकान्छा जहाँ दुख पीडा संकट र अप्ठ्यारो परेका नागरिककाे समस्या बुझ्ने कामलाई निरन्तरता दिइराख्नु भयकाे छ । पलाँता निर्माणकाका लागि विभिन्न मन्त्रालय र सरोकारवाला सँगको भेटघाट छलफल सँगै आज काठमाडौं मा रहेका बिरामिको अबस्था बुझ्न अस्पताल पुग्नु भयकाे छ । पलाता …

प्रदेश अस्पताल सुर्खेतमा मुख्यमन्त्री शाहीको छड्के अनुगमन उपचारलाई प्रभावकारी बनाउन निर्देशन

कर्णाली पर्देशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही प्रदेश अस्पताल सुर्खेत पुगेर कोभिड सङ्क्रमित बिरामीहरूको उपचार अवस्थाको बारेमा अनुगमन गर्नुभएको छ । मन्त्रिपरिषद बैठक सकेर करिब बेलुका ७ बजे आर्थिक मामिला तथा योजना मन्त्री बिमला के.सी. सहित  मुख्यमन्त्री  प्रदेश अस्पताल पुग्नुभएको हो । मुख्यमन्त्री शाहले कोभिड आईशोलेशन वार्डको निरीक्षण पश्चात अस्पताल निर्देशक …

वामदेवद्वारा दुई दिनभित्र एकता अभियान घोषणा हुने.

काठमाडौं, २१ पौष । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले दुई दिनभित्र एकता अभियान घोषणा गर्ने भएका छन् । उनले त्यसका लागि लगभग तयारी पूरा गरिसकेको बुझिएको छ । गौतम निकट स्रोतका अनुसार पत्रकार सम्मेलन गरेर दुई दिनभित्र एकता अभियानको घोषणा हुनेछ । अभियानमा १५०१ सदस्यीय कमिटी हुनेछ । यसको …

स्थानीय तह र प्रशासनको द्वन्द्वले कर्णालीको शैक्षिक सत्र अन्योलमा

३ मङ्सिर, कर्णाली (सुर्खेत) । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड-१९ का कारण गएको करिब ८ महिनादेखि देशैभरिका विद्यालयमा पठनपाठन ठप्प छ । सुगम क्षेत्रका कतिपय विद्यालयले अनलाइन कक्षामार्फत् पठनपाठन गरिरहेको भए पनि यस्तो सीमित अवसर पनि कर्णालीका बालबालिकाले भने पाएका छैनन् । यो अवधिमा अनलाइन कक्षामा कर्णाली प्रदेशको राजधानी सुर्खेत …

विद्यालयमा स्वास्थ्य मापदण्ड पुगे नपुगेको हेर्ने जिम्मा पालिकालाई

काठमाडौं । शैक्षिक सत्र खेर जाने जोखिम बढेपछि सरकारले नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीको अवस्था विश्लेषण गरेर भौतिक रुपमै विद्यालय सञ्चालन गर्न दिने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्मा स्थानीय तहले परिस्थिति विश्लेषण गरेर यो विषयमा आवश्यक निर्णय लिने र विद्यालयलाई समय समयमा निर्देशन दिनुपर्ने …

कोरोना महामारीले रोकिएका देशमा हवाई उडान थाल्ने सिसिएमसीको निर्णय

काठमाडौं : कोरोना (कोभिड-१९) महामारीका कारण लकडाउन भएपछि बन्द गरिएका दक्षिण एसियासहित अन्य गन्तव्यहरुमा नियमित हवाई उडान सुरु गरिने भएको छ। आइतबार सिंहदरबारमा बसेको कोरोना नियन्त्रण र रोकथामका लागि सरकारले गठन गरेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिको बैठकले अहिलेका नियमित उडानका साथै दक्षिण एसियासहित गन्तव्यमा नियमित हवाई उडान सुरु …

ओली-दाहाल भेट सम्पन्न, मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्तावबारे दाहाल रुष्ट

। सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको भेटवार्ता सोमबार सम्पन्न भएको छ । सोमबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा दाहालले कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीविरुद्ध आफ्नै पार्टीका सांसदहरुले ल्याएको अविश्वासको प्रस्ताव फिर्ता लिनेगरि निर्देशन दिन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए । …

दैलेख मा एकदिन ९१ जना मा कोरोना पुष्टि एउटै वडा मा ४२ सङ्क्रमित

कर्णालीमा आज एकै दिन एक सय जना कोरोना संक्रमीत थपिएका छन। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला ९७ र सुर्खेतमा गरिएको परिक्षणमा ३ जनामा कोरोना पोजेटिभ देखिएको हो। सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखाका प्रमुख डा लक्ष्मी नारायण तिवारीले दैलेखका ९१ जनामा कोरोना पुष्टि भएको बताउनुभयो। योसंगै कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमितको …

भारत र बाग्लुङ बाट फर्केका ४४ जना महाबु गाउपालिका को क्वारेन्टाइन मा

दैलेख, महाबु गा.पा. भारत को गुजरात बाट नेपाल फर्केका ४२ जना र बागलुङ बाट घर फर्केका २ जनालाई महाबु गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको छ । नोवेल कोरोना भाईस (covid-19) ले विश्वलाई निकै त्रासमय बनाएको अवस्थामा विभिन्न देशहरूले लकडाउन गरिरहेका छन । विभिन्न देश लगायत भारतमा संक्रमणको सङ्ख्या र मृत्यु को सङ्ख्यामा …