महामारीमा नेताकोमहंगो दौडाह : दुइआनाकोराहत, बाह्रआनाको भ्रमणखर्च धानमासेर भाषण

८ भदौ, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, पूर्वउपप्रधान एवं रक्षामन्त्री भीम रावल लगायत धान खेतमा बनाइएको मञ्चमा देखिने एउटा तस्वीर अहिले सामाजिक सञ्जालमा चर्चाको केन्द्रमा छ ।स्थलगत निरीक्षण र राहतका लागि भन्दै दलबलसहित अछाम पुगेका गृहमन्त्री थापाले जनताले लगाएको बालीमाथि उभिएर भाषण गरेका …

कोरोना बाट सचेत रहन ठाटिकाध गाउपालिका का अध्यक्ष को आग्रह

दैलेखको ठाटिकाध गाउपालिका ले कोरना भाइरस बाट  सचेत रहन गाउँ पालिका का सबैलाई अनुरोध गरेको छ । एस गाउपालिका मा रहेका सम्पुर्ण कार्यालय  मा रहेका सम्बन्धित  ठाउमा साबुन पानी ले मिची मिची हात धुने कसैसँग हात नमिलाउने सरसफाइ मा  ध्यान दिने र सौचालय प्रयोग गरिसके पछी साबुन पानी ले हात …

भ्रमण वर्ष २०२० को अवसरमा पहिलोपटक कर्णाली प्रदेशमा आउने पर्यटकलाई स्वागत तथा सम्मान ।।

भ्रमण वर्ष २०२० को अवसरमा पहिलोपटक कर्णाली प्रदेशमा आउने पर्यटकलाई प्रदेशको प्रबेसद्धवारमानै कर्णाली प्रदेश सरकारले स्वागत गरेको छ । कर्णाली प्रदेशमा आएका ६ पर्यटकलाई भाग्यमानी पर्यटकका रूपमा स्वागत तथा सम्मान गरेको हो ।। पर्यटकलाई थप आकर्षित गर्ने कर्णालीमा आइपुगेका भारतको दिल्लीका नागरिक राज सिहं चौधरी लगायत २ बिदेशि र ३ …

कर्णालीमा यसरी शुभारम्भ भयो

  कर्णाली प्रदेश सरकारले पर्यटकीयस्थल बुलबुलेमा बिशेष कार्यक्रम गरी पर्यटन वर्ष २०२० को शुभारम्भ गरेको छ । वीरेन्द्रनगर बजारबाट बिभिन्न झाँकीसहितको र्‍याली निकाली बुलबुले उद्यानमा आएर भ्रमण वर्षको उद्घाटनगरिएको हो । शुभारम्भका क्रममा कर्णालीका जातजाति विशेषका भेषभुषा र संस्कृतिको प्रदर्शनसमेत गरिएको थियो । उनीहरुका छुट्टाछुट्टै झाँकीहरु प्रदर्शन गरिएको थियो ।पर्यटन …

कर्णाली प्रदेश सरकारले भ्रमण वर्ष २०२० बुलबुलेबाट शुुभारम्भ गर्दै,पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको मन्त्री बुढाको भनाइ

सुर्खेत – कर्णाली प्रदेश सरकारले पर्यन वर्ष २०२० को शुुभारम्भ भव्य रुपमा गर्ने भएको छ । जनवरी १ तथा पुष १६ गते सुर्खेतको प्रमुख पर्यटकिय स्थल बुलबुलेबाट भ्रमण बर्षको शुुभारम्भ गर्ने जनाइएको छ । कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, कर्णाली प्रदेश पर्यटन प्रवद्र्धन समिति र वीरेन्द्रनगर नगरपालिकाको …

सेताम्मे कर्णाली (फोटोफिचर)

हिमपातले देशका उच्च पहाडी र हिमाली भागको दृश्य रोचक देखिएको छ । उच्च पहाडी भागहरु हिउँले सेताम्मे भएका छन् ।सेतो वस्त्र ओढेका जस्ता देखिने पहाड र रुखविरुवाहरु मनमोहक छन् । सुन्दर परी जस्तै कर्णाली मुस्कुराइरहेको छ । जनजीवन केही कष्टकर भएपनि मानिसहरु हिउँ पर्दा बाली सप्रिने भन्दै दंग छन् । …

वर्षाका कारण सुदूरपश्चिम महोत्सव स्थगित

कैलाली, २७ मङ्सिर : वर्षा भएसँगै कैलाली उद्योग वाणिज्य सङ्घद्वारा धनगढीमा सञ्चालित सुदूरपश्चिम महोत्सव आज स्थगन गरिएको छ । महान् चाड बडादशैँ र तिहारसँगै यस क्षेत्रमा विशेष पर्वका रुपमा स्थापित भएको सो महोत्सव गएरातिबाट लगातार वर्षा हुन थालेपछि स्थगन गरिएको हो । चौधौँ संस्करणका रुपमा धनगढीको सङ्घीय प्रहरी एकाइ कार्यालयको …

नगरको जनमुखि बिकासमा यसरी जुटेकाछौ नगर प्रमुख रतन बहादुर शाही

                        कालिकोट,२८    कालिकोट जिल्लामा रहेको तिलागुफा नगरपालिकाले नगरपालिकाका ९ ओटा वडामा सडक सञ्जाल पुगाउन सफल भएको छ । स्थानिय तहको निर्बाचन हुनु पुर्व कर्णालि राजमार्गले केहि गाउँबस्तीमा टच भएता पनि निर्बाचन भएको दुई बर्ष भित्र नगरपालिकाकाको पहलमा सम्पुर्ण …

पर्यटन प्रर्वद्धनमा लगानी आवश्यकः नेता नेपाल- पत्रकार धमलालाई गन्तव्य नेपाल पत्रकारिता अवार्ड प्रदान

पत्रकार धमलालाई गन्तव्य नेपाल पत्रकारिता अवार्ड प्रदान काठमाडौँ, २७ पुस। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको आर्थिक समृद्धिको महत्वपूर्ण आधारको रुपमा रहेको पर्यटन प्रवद्र्धनका लागि सबै पक्ष सक्रिय भएर लाग्नुपर्ने बताएका छन् । गन्तब्य नेपालन्यूज डटकमको सातौँ वार्षिकोत्सवका शुक्रबार यहाँ उद्घाटन …