हिमागाउँपालिकामा निसुल्क २ दिने स्वास्थ्य शिविर ।

जुम्ला जिल्लाको हिमागाउँपालिकामा जनता संग अध्यक्ष कार्यक्रम अन्तरगत हिमा गाउँपालिका १ बडकि स्वास्थ्य चौकीमा निसुल्क २ दिने स्वास्थ्य शिविर कार्यक्रम संचालनका गरिएको हिमागाउँपालिका अध्यक्ष रज बहादुर शाहीले बताउनु भएको छ । गाउँपालिका अध्यक्ष रज बहादुर शाहीको अध्यक्षतामा संञ्चालन गरिएको सिबिरमा करिब २०९ जनाको स्वास्थय परिक्षण गरिएको गाउँपालिका अध्यक्ष शाहीले बताउनु भयो सिबिर फागुन २८ र २९ गते संञ्चालन गरिने भएको छ ।

 

गाउँपालिकाले घरदैलौमा स्वास्थय सिबिर संञ्चालन गरेपछि स्थानि बासिले सहज रुपमा स्वास्थय परिक्षण गराउन पाउदा खुसि भएको बिद्यार्थि नेता अमर राज शाहीले बताउनु भयो ।